Category: 'समाचार'
बिर्तामोडमा उद्योगी व्यवसायीले गरे बेठी रोपाइँ
बिर्तामोड, असार १५ । झापाको बिर्तामोडमा राष्ट्रिय धान दिवस २०८० को अवसरमा बेठी लगाएर धान दिवस मनाइएको छ । बिर्तामोड-४ मा आज चेम्बर अफ कमर्स झापाको आयोजना र नेपाल उद्यमशील महिला संघ झापाको सहआयोजनामा धान […]
दमकमा छात्राका लागि आत्मरक्षा तालिम सुरु
दमक, असार १५ । झापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन […]
बुद्धशान्तिका पत्रकारलाई स्वागत र प्रशिक्षण
बिर्तामोड, असार १५ । बुद्धशान्ति प्रेस क्लब बुधबारे झापाले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानका साथै आधारभूत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुरादेखि प्रविधिमा […]
बिर्तामोडका दुई युवा सर्बियामा बन्धक, परिवारसँग फिरौती माग
बिर्तामोड, असार १५ । झापा बिर्तामोडका दुईजना युवा युरोपेली मुलुक सर्बियामा बन्धक बनाइएको खबर परिवारले पाएपछि उद्धारका लागि आग्रह गरेका छन् । झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी […]
बैंकिङ कसुर मुद्दामा भागिरहेका मेचीनगरका तिवारी पक्राउ
बिर्तामोड, असार १४ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् । […]
दमकमा सिटीसफारीको ठक्करबाट नाबालिकाको मृत्यु, आमा घाइते
दमक, असार १४ । झापाको दमकमा तीनचक्के विद्युतीय गाडी ‘सिटीसफारी’ को ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । आज दिउँसो १ः४५ बजेको समयमा दमक १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा […]
एसइइमा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने
बिर्तामोड, असार १४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि […]
शनिश्चरेमा दुर्घटना हुँदा दुईजना घाइते
बिर्तामोड, असार १४ । झापाको अर्जुनधारास्थित शनिश्चरे खुदुनाबारी सडक खण्डमा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज साँझ शनिश्चरे बजार उत्तर नारायण चोकमा भएको सडक दुर्घटनामा अर्जुनधारा-२ का तिलक रम्तेल र मनोज मण्डल घाइते […]
कचनकवलका पाँच विद्यालयको एसइइ नतिजा शून्य
भद्रपुर, असार १४ । २०८० को एसइइमा झापाको कचनकवल गाउँपालिकाकाका पाँचवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाको शिक्षा शाखाका अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी, शिव मावि बालुबाडी […]



