Category: 'समाचार'
गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो, होसियारी अपनाउन डक्टरको सुझाव
बिर्तामोड, बैशाख २१ । झापालगायत पूर्वी तराईमा गर्मी धेरै बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । दमकस्थित […]
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
बिर्तामोड, बैशाख २१ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई […]
दमकमा परीक्षा दिएर घर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार, आइसीयुमा उपचार हुँदै
बिर्तामोड, बैशाख २१। दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । गोली प्रहारमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले […]
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सन् १९८८ का १२ ओलम्पियन सम्मानित
मोरङ, बैशाख २० । सन् १९८८ को २४ औँ सिओल ओलम्पिकमा सहभागी १२ जना नेपाली ओलम्पियन्सहरुलाई विशेष सम्मान गरिएको छ । मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत […]
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिर्तामोड, बैशाख २० । झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–६ निवासी ४५ वर्षीय बन मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी–६ रुपचनबारी स्थितमा प्रदेश […]
देशभरका ओलिम्पयन्सको सहभागितामा इटहरीमा वाकाथन
इटहरी, बैशाख २० । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी […]
बिर्तामोड, अर्जुनधारा, मेचीनगरबाट ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, बैशाख १९ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड-३ का दुईजना, अर्जुनधारा ८ बाट एकजना र मेचीनगर १५ का एकजना रहेका […]
देशभरका ओलम्पियन्स कोशी प्रदेशमा, भोलि वाकाथनसँगै हुनेछ पुनर्मिलन
मोरङ, बैशाख १९ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया, सिंगापुर, […]
शुभसाइत सहकारीका उपाध्यक्ष कारागार चलान, अध्यक्ष श्रेष्ठ र सदस्यहरु अझै फरार
बिर्तामोड, बैशाख १९ । सयौँ बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग भन्ने सन्जोक गिरीलाई झापा कारागार चलान गरिएको छ । बैशाख १२ गते जिल्ला न्यायाधीश […]

