Category: 'समाचार'
काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ को आरोप
बिर्तामोड, माघ ८ । झापास्थित काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ गरेको आरोप लागेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको काँकरभिट्टा–लौकही सडकमा कोरियन कम्पनी ‘सुसुङ’ लाई परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा छ […]
मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश
बिर्तामोड, माघ ८ । झापा हल्दिबारीकी नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गए राति प्रशारण भएको शृृंखलाबाट उनी इन्डियन आइडलको १४ औँ संस्करणको टप १० मा प्रवेश गरेकी […]
धोकामा परिन् ‘धोकेबाज गायिका’ एलिना चौहान
बिर्तामोड, माघ ८ । ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ । अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठिक एक वर्ष अगाडि […]
अर्जुनधारामा एकजना महिला मृत भेटिइन्, प्रहरी कुकुरले अनुसन्धान गर्दै
बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । आज बिहान ६ बजे अर्जुनधारा-६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा महिला मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएकी ५० […]
राम मन्दिरको प्राणपतिष्ठामा अवसर पाउनु गौरवको कुरा- मुख्य आचार्य दुर्गाप्रसाद गौतम
बिर्तामोड, माघ ८ । अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर ‘ऐतिहासिक’ भएको बताएका छन् । पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा […]
सशस्त्र प्रहरीको नम्बर २ गणमा रक्तदान
बिर्तामोड, माघ ८ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जना पिन्ट रगत संकलन भएको छ । २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा नम्बर २ […]
तीनजना फरार प्रतिवादी कारागार चलान
बिर्तामोड, माघ ७ । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा सजाय तोकिएका तीनजना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारागार पठाएको छ । उच्च अदालत विराटनगर, इलाम इजलास र झापा जिल्ला अदालतले सजाय तोकेका उनीहरुलाई आज जिल्ला […]
कृष्ण डाँगी स्मृति कप: भानु मावि फाइनलमा
बिर्तामोड, माघ ७ । भानु मावि झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी मावि अर्जुनधारा ६ […]
बिर्तामोड युनाइटेड इलाम गोल्डकपको अन्तिम चारमा
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोड युनाइटेड एफसी इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३–० गोलले पराजित गर्दै […]



