Category: 'समाचार'
‘नागरिकले लोकतन्त्रको अनुभूति गर्नै पाएनन्’
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुइँमान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा सम्पन्न नागरिक आन्दोलन र […]
बिर्तामोडमा छाला रोगसम्बन्धी आरआर पोलिक्लिनिक सञ्चालनमा
बिर्तामोड, माघ ७ । नयाँ प्रविधिको प्रयोग गरेर सम्पूर्ण छाला रोगसम्बन्धी उपचार साथै सल्लाह तथा सुझाव दिने उद्देश्यले बिर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा आएको छ । कनकाई हस्पिटलका सञ्चालक समेत रहेका महेन्द्रबहादुर राईको करिब २ करोड […]
अरिदमन गणद्वारा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रममा इस्ट होराइजन उत्कृष्ट
मेचीनगर, माघ ७ । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा जिल्लामा रही नेपाली सेनासँग इमप्यानल्ड सम्झौता गरेका पाँचवटा विद्यालयहरुबीच खेलकुद तथा अन्य गतिविधि सम्पन्न गरेको छ । गणले सञ्चालन गरेको कार्यक्रममा समग्रमा धुलाबारीको इस्ट होराईजन […]
शिवसताक्षीमा दाउरा झार्न गएका राईको रुखबाट लडेर मृत्यु
बिर्तामोड, माघ ६। झापाको शिवसताक्षीमा रुखबाट दाउरा झार्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक […]
हल्दिबारीमा २५०० बिघामा तोरी खेती
बिर्तामोड, माघ ६ । झापाको हल्दिबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका ५ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन […]
कृष्ण डाँगी स्मृति कप: जनता मावि सेमिफाइनलमा
बिर्तामोड, माघ ५ । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा जारी माविस्तरीय प्रथम स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा जनता मावि खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा अर्जुनधारा-३ कै […]
पाडाजुँगीमा भ्यान र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते
बिर्तामोड, माघ ५ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उपचारका लागि भनेर दुवैजनालाई बिएन्डसी […]
अर्जुनधाराको होली बेसिलका एनसिसी क्याडेटलाई प्रमाणपत्र
बिर्तामोड, माघ ५ । झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा रहेको होली बेसिल इङलिस स्कुलले राष्ट्रिय सेवा दल (एनसिसी) तालिमका सहभागी क्याडेटहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । तालिममा सहभागी ३६ जना विद्यार्थीलाई आज विद्यालयमा एक कार्यक्रमका बीच प्रमाणपत्र […]
कम उमेरमै बिहे गर्छन् बिर्तामोडका मुसहर किशोरी
बिर्तामोड, माघ ४ । झापाको बिर्तामोड ३ मा रहेको मुसहर बस्तीका अधिकांश किशोरीको कम उमेरमै बिहे हुने गरेको पाइएको छ । मुसहर बस्तीका अधिकांश किशोरीले २० वर्ष नपुगी कम उमेरमै बिहे गरेका हुन् । केही […]



