Category: 'समाचार'
कनकाईबाट लागुऔषधसहित दमकका राई पक्राउ
बिर्तामोड, चैत ९ । प्रहरीले झापाको कनकाईबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । राति ८ः४५ बजेको समयमा कनकाई-४ पूर्वपश्चिम राजमार्ग कनकाई पुलछेउमा दमक १ बस्ने २७ वर्षीय छङ राईको साथबाट प्रहरीले विभिन्न लागुऔषधसहित पक्राउ […]
झापामा मिटरब्याजीहरुमाथि कारबाही सुरु
बिर्तामोड, चैत ९ । छोटो समयका लागि रकम दिएर बढी ब्याज (मिटरब्याज) लिनेहरुमाथि झापामा कानुनी कारबाही सुरु गरिएको छ । झापामा मिटरब्याजसम्बन्धी ८२ वटा निवेदन र जाहेरी दर्ता भएकोमा हालसम्म ३० वटा निवेदनउपर सहमति भएको […]
पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या
बिर्तामोड, चैत ८ । झापाको पृथ्वीनगरमा एक पुरुषले घटना आज बिहान ५ बजे खन्तीले हानेर आफ्नै साथीको हत्या गरेका छन् ।भद्रपुर नगरपालिका–२ स्थित साविक पृथ्वीनगर गाविस गौरीशङ्करमा अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले […]
मेची आँखा अस्पतालद्वारा आरओपीबारे चिकित्सकहरुसँग अन्तरक्रिया
बिर्तामोड, चैत ८ । मेची आँखा अस्पतालले रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का विषयमा चिकित्सकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा […]
चालु वर्षा शुक्रबारसम्म रहने, शनिबारदेखि पश्चिमबाट अर्को वर्षा भित्रिने
बिर्तामोड, चैत ८ । लामो समयदेखिको सुक्खाका कारण आगलागी र डढेलाका घटना बढिरहेका बेला बुधबार झापासहित कोशी प्रदेशमा वर्षा हुँदा राहत मिलेको छ । वर्षा बिहीबार र शुक्रबार पनि हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले […]
बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मेचीनगर, चैत ७ । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज दिउँसो ३ः२० बजेको समयमा बुद्धशान्ति १ नमुनाचोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल आफैँ […]
गौरीगञ्जमा जलेर एकजनाको मृत्यु
दमक, चैत ७ । झापाको गौरीगञ्ज गाउँपालिका १ बिर्खेबस्तीमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय निलकन्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा […]
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवा […]
अबाकस स्कुलको सामाजिक सेवा दिवस बालगृहमा
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा रहेको अबाकस इङलिस स्कुलले सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । स्कुलले आज एक कार्यक्रमका बीच बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराएको […]

