Category: 'समाचार'
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ । संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द […]
योपटक ५० वर्षपछि सबैभन्दा लामो सूर्यग्रहण लाग्दै
बिर्तामोड, चैत ६ । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ । यस समयमा चन्द्रमाले सूर्यको […]
दलित महिलालाई नेतृत्व विकास तथा उद्घोषण तालिम
बिर्तामोड, चैत ५ । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नम्बर १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषणकला सम्बन्धी तीन दिने तालिम सोमबार (आज) सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा […]
जनेप्रले महजोडीलाई ‘पूर्ण-टुंग आदर्श नागरिक सम्मान’ प्रदान गर्ने
बिर्तामोड, चैत ५ । झापाको बिर्तामोडमा रहेको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र) ले यो वर्ष लोकप्रिय हाँस्य कलाकार महजोडीलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज ग्रिन फिल्ड वल्र्ड स्कुलको हलमा आयोजना गरेको पत्रकार […]
एसइइको तयारी अन्तिम चरणमा, पास हुन ३५ प्रतिशत अनिवार्य
बिर्तामोड, चैत ५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ […]
गौरीगञ्जमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, तीनजना घाइते
दमक, चैत ५ । झापाको गौरीगञ्जस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर […]
दमकमा फर्निचर उद्योगमा आगलागी
दमक, चैत ५ । झापाको दमकमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । दमक नगरपालिका-७ का चपन सरकारले दमक-८ मा सञ्चालन गरेको क्रिष्टल फर्निचर उद्योगमा आइतबार साँझ ७ः४० बजेको समयमा आगलागी भएको हो । बिजुलीको […]
डोमालाल राजवंशी रंगशालामा खेलकुदबाहेकका गतिविधिमा रोक
बिर्तामोड, चैत ४ । नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ । आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र […]
बीमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
बिर्तामोड, चैत ४ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बीमितले […]

