Category: 'समाचार'
भद्रपुर र काँकरभिट्टाबाट भन्सार छलेको सामान बरामद
बिर्तामोड, फागुन २ । झापा मेचीनगरको नकलबन्दा चर्च एरिया हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रण गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको उक्त सामान […]
कोलेस्ट्रोललाई सन्तुलनमा राख्ने घरेलु उपायहरु
बिर्तामोड, फागुन २ । कोलेस्ट्रोल एक प्रकारको बोसो हो, जसले शरीरको लागि कोशिका र हर्मोन बनाउन काम गर्छ। तर, जब शरीरमा यसको स्तर बढ्न थाल्छ तब भने धेरै स्वास्थ्य समस्याहरु आउन थाल्छन् । शरीरमा कोलेस्ट्रोलको […]
बिर्तामोडमा व्यवसायीको चुनावः लोकतान्त्रिक व्यावसायिक प्यानलको उम्मेदवारी घोषणा
बिर्तामोड, फागुन १ । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक व्यावसायिक प्यानलले २१ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको छ । लोकतान्त्रिक व्यावसायिक प्यानलले आज बिर्तामोडमा उम्मेदवार घोषणा गरेको हो […]
झापाको राष्ट्रपति रनिङ शिल्ड साविक विजेता अर्जुनधारामा हुने
बिर्तामोड, फागुन १ । आसन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जुनधारकै […]
दमकमा ८ महिने बालकलाई पछारेर मारेको आरोपमा आमासहित दुई पक्राउ
बिर्तामोड, फागुन १ । दमकमा ८ महिनाका बालकलाई पछारेर मारेको आरोपमा बालककी आमा र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ः३० बजे दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर […]
झापा गोल्ड कप र पूर्वप्रधानमन्त्रीसहित सभामुख, मन्त्रीबीच भेटवार्ता
बिर्तामोड, फागुन १ । झापा गोल्ड कपको छैटौँ संस्करणको मिति नजिकिँदै जाँदा उच्च पदस्थ व्यक्तित्वहरुले प्रतियोगिताको सफलताका लागि सहयोगको आश्वासन दिएका छन् । सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री केपी शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन […]
झापाको खुदुनाबारीमा १३ वर्षीया बालिकाले जन्माइन् सन्तान
बिर्तामोड, फागुन १ । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगीकी ज्योति दर्जीले १३ वर्षको कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छन् । यही वर्ष प्रेम विवाह गरेकी बालिका दर्जीले गए राति मात्र सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् […]
मेची आँखा अस्पतालमा फास्ट ट्र्याक क्लिनिक सेवा सुरु
बिर्तामोड, फागुन १ । पूर्वी नेपालको विश्वासिलो मेची आँखा अस्पतालले फास्ट ट्र्याक क्लिनिक सेवा सुरु गरेको छ । आजबाट सुरु भएको सेवामा घरै बसेर आफ्नो नाम दर्ता गर्न सकिने मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार […]
रुविनाको शतकमा नेपालको कीर्तिमानी योगफल
मेचीनगर, फागुन १ । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित […]

