Category: 'समाचार'
बिर्तामोडमा टिभिएसको स्मार्ट एक्सचेन्ज हुँदै
बिर्तामोड, पुस ४ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही पुस […]
दमकबाट भागेका दुई थुनुवा लागुऔषधसहित पक्राउ
बिर्तामोड, पुस ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका दुईजना थुनुवा लागुऔषधसहित पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहुल श्रेष्ठ र वीरबहादुर पौडेल रहेका छन् । पौडेल पुस २ गते […]
मेचीनगरमा मोटरसाइकलले अटोलाई ठक्कर दिँदा एक घाइते
बिर्तामोड, पुस ४ । झापाको मेचीनगरस्थित भित्री सडकमा दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् । आज साँझ ५ः३० बजे धुलाबारी-शान्तिनगर सडक-खण्डमा दुर्घटना भएको हो । धुलाबारीबाट मंगलबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१ ह ७७८३ नम्बरको […]
बैंकिङ कसुरमा पक्राउ परेकी थापाले छ लाख नतिरेको फेला
बिर्तामोड, पुस ४ । चार दिनअघि झापाको बिर्तामोडबाट बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ परेकी महिलाले अन्य धेरैजनाको रकम लिएर फिर्ता नगरेको खुलेको छ । झापा बिर्तामोड–२ चारपानेकी ४२ वर्षीया प्रिति थापालाई बैङ्किङ कसुर गरेको आरोपमा […]
झुटो विवरण पेस गरी नागरिकता बनाउने झापाका दुईसहित तीन पक्राउ
बिर्तामोड, पुस ३ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालिका–३ घर भई हाल ललितपुर […]
बाहुनडाँगीमा हात्तीको आक्रमणबाट भारतीयको मृत्यु
बिर्तामोड, पुस ३ । जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर-४ बाहुनडाँगीमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको […]
सुनको मूल्य बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च
बिर्तामोड, पुस ३ । नेपाली बजारमा बिहीबार सुनको भाउ ७०० रुपैयाँले बढेको छ। बुधबारको तुलनामा आज ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ। अघिल्लो दिन बुधबार ७ […]
युएइ जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९००
बिर्तामोड, पुस २ । वैदेशिक रोजगारीका लागि युएइ जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । युएइले भिसा लिनका आवश्यक पर्ने नेपालको ‘प्रहरी प्रतिवेदन प्रमाणीकरण’मा […]
भद्रपुरमा एउटै घरमा दुईजना नाबालिकालाई जबरजस्ती गर्ने एकजना पक्राउ, अर्का फरार
बिर्तामोड, पुस २ । झापाको भद्रपुरमा दुईजना नाबालिकालाई बोलाएर एउटै घरमा जबरजस्ती करणी गर्ने भद्रपुरका एकजना युवक पक्राउ परेका छन् । अर्का एकजना भागेका छन् । भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित अक्षय सापकोटाको घरमा […]

