Category: 'समाचार'
बिर्तामोडको एक ग्यारेजमा आगलागी
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । बिर्तामोड-२ रामचोकमा रहेको ग्यारेजमा हिजो राति आगलागी भएको हो । आगलागीबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । हिजो […]
झुम्का कारागारबाट भागेका पौडेल बिर्तामोडबाट पक्राउ
बिर्तामोड, साउन ३१ । सुनसरीको रामधुनीस्थित क्षेत्रीय कारागार झुम्काबाट पर्खाल नाघेर भागेका एकजना कैदीलाई झापा प्रहरीले पक्राउ गरेको जनाएको छ । ती कैदी साउन २८ गते भागेका थिए । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ […]
कमजोर बन्दै मनसुनको अवस्था
बिर्तामोड, साउन ३१ । मनसुन कमजोर बनेसँगै पूर्वी तराईमा घाम लागेको छ । झापामा पानी पर्ने सम्भावना देखिँदैन । अहिले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । सबै प्रदेशको […]
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
बिर्तामोड, साउन ३१ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । निगमका अनुसार नयाँ मूल्य शनिबारदेखि लागु भएको छ । नयाँ दरअनुसार पहिलो वर्गका लागि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५८ रुपैयाँ […]
भारतीय अवरोधले सीमामै रोकिए नेपाली प्लाइउडका ट्रक
बिर्तामोड, साउन ३० । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको छ । पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको हो । कोशी […]
बाह्रदशीमा घाघ्रा खोलामा डुबेर एक बालिकाको मृत्यु
बिर्तामोड, साउन ३० । झापाको बाह्रदशीमा साथीहरुसँग पौडी खेल्न गएकी एकजना बालिकाको डुबेर मृत्यु भएको छ । उनीहरु घाघ्रा खोलामा पौडी खेल्न गएको थिए । जिल्ला प्रही कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा बाह्रदशी-५ कालीदास […]
भद्रपुरमा फलफूल बेचेर घर फर्किँदै गर्दा व्यापारीको मृत्यु
भद्रपुर, साउन ३० । झापाको भद्रपुरमा फलफूल बेचेर घर फर्किंदै गर्दा लडेर एकजना व्यापारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भद्रपुरका पुराना फलफूल व्यापारी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर […]
हात्तीको आक्रमणबाट घाइते दमककी राईको मृत्यु
दमक, साउन ३० । झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१ बरगाछीकी ४७ वर्षीया सुनिता राईको उपचारका क्रममा आज […]
नेरुडे मिर्मिरेद्वारा सदस्यलाई राहत रकम हस्तान्तरण
भद्रपुर, साउन २९ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था चन्द्रगढी शाखाले मृतक सदस्यहरूलाई राहत तथा कर्जा मिनाहा गरेको छ । संस्थाले मृतक परिवारको घरमै पुगेर दुई परिवारलाई चार लाख २० हजार राहत तथा ऋण मिनाहा […]



