Category: 'समाचार'
इष्ट होराइजनका एनसिसी क्याडेटद्वारा बृक्षरोपण तथा सरसफाइ
मेचीनगर, फागुन ११ । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय र मध्य तालिम शिक्षालय अन्तर्गतका एनसिसी छात्रछात्राहरुले झापाको मेचीनगर रचित अम्दा अस्पताल र धुलाबारी स्वाथ्य चौकी परिसरमा सरसफाइ तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् । […]
एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन १२ । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको […]
आर्मी भद्रपुर झापा गोल्डकपको अन्तिम चारमा
भद्रपुर, फागुन ११ । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले […]
मछिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन १० । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको […]
संकटा भद्रपुर झापा गोल्डकपको अन्तिम चारमा
भद्रपुर, फागुन ९ । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची […]
चर्च ब्वाइज भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा
भद्रपुर, फागुन ८ । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलको […]
भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात
भद्रपुर, फागुन ७ । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर […]
बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु
बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरे । महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको समेत व्यावसायिक […]
एन्फा अध्यक्ष नेम्वाङ एएफसी विकास समितिको उपाध्यक्षमा मनोनित
र्तामोड, फागुन ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा मनोनित भएका छन् । समिति निमार्णका लागि ३३औं एएफसी कंग्रेसको निर्वाचनमार्फत छानिएका अध्यक्ष शेख […]

