Category: 'समाचार'
सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता
मोरङ, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो […]
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
बिर्तामोड, साउन ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ […]
बिएन्डसी अस्पतालमा विश्वस्तरीय ल्याब सञ्चालनमा
बिर्तामोड, साउन ४ । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय ल्याब सञ्चालनमा ल्याएको छ । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए […]
बिर्तामोड लायन्स र लियोको पद हस्तान्तरण
बिर्तामोड, साउन ३ । लायन्स क्लब अफ बिर्तामोड र लियो क्लब अफ बिर्तामोड सिनियरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद सुम्पिएको […]
आजदेखि देशभर कोभिडविरुद्धको खोप अभियान सुरु
बिर्तामोड, असार २९ । स्वास्थ्य सेवा विभागले आजदेखि ७७ वटै जिल्लामा खोप अभियान पुनः सुरु गर्ने भएको छ । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै […]
उपाध्यक्ष गिरीको साक्षी बसेका अधिकारीले छाडे बिएन्डसीको अनुगमन समिति
बिर्तामोड, असार २६ । बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको गाली बेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएन्डसी मेडिकल कलेज अनुगमनमा […]
कार दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु
बिर्तामोड, असार २५ । झापा एमालेका नेता तथा उद्योगी ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा मृत्यु भएको छ । आफैँले चलाएको कार सडकबीचमा रहेको शालिकमा ठोक्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आज शुक्रबार सदरमुकाम चन्द्रगढी […]
युरो कप सेमिफाइनल: स्पेनविरुद्ध इटली र डेनमार्कविरुद्ध इंग्ल्यान्ड खल्दै
बिर्तामोड, असार २१ । युरो कप २०२० को फाइनल प्रवेशका लागि दुई सेमिफाइनल खेल जुलाइ ७ र ८ तारिख हुँदैछ । स्पेनविरुद्ध इटली जुलाइ ७ बुधबार बिहान पौने १ बजे र डेनमार्कविरुद्ध इंग्ल्यान्ड जुलाइ ८ […]
लायन्स क्लबहरुद्वारा साधुटारमा खाद्यान्न वितरण
बिर्तामोड, असार १९ । डिजी सर्भिस सप्ताहअन्तर्गत तेस्रो दिन पूर्वका आठवटा लायन्स क्लबहरुले संयुक्त रुपमा खाद्यान्न लगायतका सामग्री वितरण गरेका छन् । झापाको अर्जुनधारा साधुटारमा रहेको शंकराचार्य पीठलाई झापा र पाँचथरका आठवटा क्लबले एक कार्यक्रमको […]



