Category: 'समाचार'
साफको चुनावी साधराणसभा जुन २५ मा
बिर्तामोड, चैत ११ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को केन्द्रिय कमिटी बैठकले यसै वर्षको जुन २५ मा बंगलादेशको ढाकामा चुनावी साधरणसभा गर्ने निर्णय गरेको छ । जसअन्तर्गत साफका अध्यक्ष, दुई उपाध्यक्ष, दुई केन्द्रिय सदस्य […]
दमक गोल्ड कपः बागमती अन्तिम आठमा
बिर्तामोड, चैत ९ । आयोजक दमक–११ लाई दमक गोल्ड कपको उद्घाटन खेलमा हराउँदै बागमती युथ क्लब सर्लाही क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वार्टर फाइनलको यात्र तय गरेको हो […]
आज पूर्वी तराईको मौसम सफा रहने
बिर्तामोड, चैत ८ । हिजो साँझ पूर्वी तराईमा सामान्य वेगसहित वर्षा भए पनि आज पहाडी क्षेत्रको मात्र मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । अहिले नेपालमा पश्चिमी […]
बिएन्डसी अस्पतालले गरिदियो १५०० जनाको निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड, चैत ७ । पछिल्लो समय स्वास्थ्य सेवासँगै सामाजिक क्षेत्रमा पनि सेवा पुर्याउँदै आएको नेपालकै सुविधासम्पन्न तथा अत्याधुनिक बिएन्डसी अस्पतालले एक हजार पाँच सय विपन्नको बीमा गरिदिएको छ । आज एक भव्य कार्यक्रमका बीच अस्पतालले […]
तालिमबाट खोज पत्रकारिताको अभ्यासमा सहयोग
धुलाबारी, चैत ७ । नयाँ पुस्ताका पत्रकारलाई खोज पत्रकारिताको अभ्यासमा महत्वपूर्ण सहयोग पुगेको एक प्रशिक्षणका सहभागीले बताएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा धुलाबारीमा सञ्चालित स्थानीय सरकारका सवालमा दुई दिने खोज पत्रकारिता प्रशिक्षणका […]
झापा गोल्ड कपले गर्यो रंगशालाको सरसफाइ
बिर्तामोड, चैत ६ । पाँचौँ झापा गोल्ड कप प्रतियोगिता सञ्चालनका क्रम फोहोर रहेको डोमालाल राजवंशी रंगशालाको सरसफाइ गरिएको छ । अघिल्ला संस्करणमा भन्दा योपटक झापा गोल्ड कपले रंगशाला संरक्षणमा ध्यान दिँदै आज (आइतबार) बिहान स्थानीय […]
इस्ट होराइजन स्कुलद्वारा इन्टरनेसनल स्कुल अवार्डको प्रमाणपत्र ग्रहण
बिर्तामोड, चैत ४ । विद्यालयले ब्रिटिस काउन्सिलअन्तर्गत इन्टरनेसनल स्कुल अवार्ड (आइएसए) पाएपछि धुलाबारीको इस्ट होराइजन माविले कार्यक्रम आयोजना गरेर प्रमाणपत्र ग्रहण गरेको छ । ब्रिटिस काउन्सिलका भिक्टर जोसेफले विद्यालय तथा प्रिन्सिपल सञ्जीव राई, प्रमुख प्रशासक […]
झापा गोल्ड कपद्वारा पूर्वखेलाडीसहित सामाजिक अभियान्ताहरुलाई सम्मान
बिर्तामोड, चैत २ । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान […]
सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर
बिर्तामोड, चैत १ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा विश्व कीर्तिमान कायम गर्ने अवसर छ । ओडिआइमा डेब्यु कप्तानी गर्न थालेका सन्दीपले युएई भ्रमणमा […]

