Category: 'समाचार'
श्रमिक र कर्मचारीको स्वास्थ्यप्रति युनिकमको चासो
बिर्तामोड, बैशाख ५ । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भीर बन्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि देशव्यापी लकडाउन भएपछिको असहज परिस्थितिमा संघमा आबद्ध […]
गाईगोरु काट्ने नौ पक्राउ
झापा, बैशाख ५ । झापामा गाई काटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । दमक २ बेलडाँगी शरणर्थाी शिविरमा गाई काटिरेहको अवस्थामा दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बेलडाँगी–२ हर्ट नम्बर २९५ सेक्टर नम्बर ‘ए’ […]
कोरोना अपडेट : ११८ दिनमा ५ लाख ५२ हजार भए निको
-हिमाल खरेल बिर्तामोड, बैशाख ५ । कोरोना भाइरस संक्रमण फैलिएको ११८ दिनसम्म संसारभर ५ लाख ५२ हजार ७९० जना उपचारपछि निको भएका छन् । चीनको वुहान सहरबाट फैलिएर महामारीको रुप लिएको कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै […]
असिना, हावाहुरी र चट्याङसहित वर्षा हुने
बिर्तामोड, बैशाख ५ । शुक्रबार दिउँसो पूर्व र मध्यका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार राति […]
विश्वभर २१२ नेपालीलाई कोरोना, १७ जनाको मृत्यु
-हिमाल खरेल बिर्तामोड, बैशाख ५ । संसारभर २१२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली समयअनुसार बिहान ०७ बजेसम्म नेपालबाहेक विश्वका १८ देशमा रहेका १ सय ९६ नेपाली कोरोना भाइरस संक्रमित छन् […]
कोरोनाका कारण एकै दिन करिब ११ हजारको मृत्यु
मृतकको संख्या एक लाख ४५ हजार नाघ्यो,संक्रमितको संख्या २१ लाख ८० हजारभन्दा बढी -हिमाल खरेल बिर्तामोड, बैशाख ५ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर पछिल्लो २४ […]
कोरोना कहर : आरडिटी र पिसिआर बारे बुझौँ
झापा, बैशाख ४ । कोरोना संक्रमण पत्ता लगाउने प्राथमिक विधि भनेर्को यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) हो । तर, यो परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिँदैन । अथवा, यो परीक्षण पुष्टि भएमा पनि कोरोना संक्रमण भएको […]
कोरोनाका कारण मृत्यु हुने एक लाख ३५ हजारनजिक
संक्रमितको संख्या २० लाख ८२ हजार नाघ्यो -हिमाल खरेल बिर्तामोड, बैशाख ४ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ३४ हजार ५४० जनाको मृत्यु भइसकेको […]
भारतीय फलफूलको खुलमखुला बिक्री
बिर्तामोड, बैशाख ३ । सीमावर्ती बजारमा मात्रै होइन बिर्तामोड, सुरुङ्गा, दमकमा समत यतिबेला पर्याप्त फलफूल किन्न पाइन्छ । नेपालमा लक डाउन सुरु भएको २३ दिन भइसक्दा पनि भारतबाट आउने फलफूलको कमि छैन । सीमा क्षेत्रमा […]



