Category: 'समाचार'
मेरो भ्वाइस र डान्सका राईद्वयको भोटका लागि सिक्किमे कलाकारले बिर्तामोडमा प्रस्तुति दिने
बिर्तामोड, भदौ १ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ का दिपराज राई र ‘मेरो डान्स युनिभर्स’ की अमृता राईलाई भोट अपिल गर्न बिर्तामोडमा प्रस्तुति राखिएको छ । दोस्रो सिजनका […]
बिर्तामोडमा भारतीय कारको ठक्करबाट एक महिला घाइते, ठक्कर दिएर भाग्ने सहनी किङ्सबेरीबाट पक्राउ
बिर्तामोड, भदौ १ । झापाको बिर्तामोडमा एकजना महिलालाई ठक्कर दिएर भागेको भारतीय नम्बर प्लेटको कार र चालकलाई होटल द किङ्सबेरी क्षेत्रभित्रबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १ः४५ बजेतिर सो […]
कनकाई घाटमा बन्यो विद्युतीय शवदाह गृह
बिर्तामोड, भदौ १ । झापाको कनकाई–४ कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । दुई करोड ३० लाखको लागतमा कनकाई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृह बनाइएको हो । कनकाई घाट व्यवस्थापन समितिका महासचिव […]
सुनचाँदीको मूल्य घट्यो
बिर्तामोड, भदौ १ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार […]
इन्डो–नेपाल अन्तरविद्यालय करातेको उपाधि धरान रंगशाला कराते एकेडेमीलाई
बिर्तामोड, भदौ १ । प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिपको उपाधि धरान रंगशाला कराते एकेडेमीले जितेको छ । धरानले ७५ वटा विद्यालयलाई पछि पार्दै उपाधि उचालेको हो । च्याम्पियनसिपको विजेता धरानले नगद नगद १ लाख […]
काँकरभिट्टाबाट ब्राउन सुगरसहित सिन्धुपल्चोकका दुईजना पक्राउ
बिर्तामोड, साउन ३१ । झापामा मेचीनगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित दुईजनालाई सीमा क्षेत्र काँकरभिट्टाबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरि सिलवाल र […]
मेचीनगरमा टिपरको ठक्करबाट तीन महिला घाइते
बिर्तामोड, साउन ३१ । झापाको मेचीनगरमा टिपरले तीनचक्के विद्युतीय सवारीसाधन सिटी सफारीलाई ठक्कर दिँदा तीनजना महिला घाइते भएको प्रहीले जनाएको छ । घाइते हुनेहरुमा सिटी सफारीमा रहेका मेचीनगर-८ शान्तिटोलकी ४२ वर्षीया सरिता श्रेष्ठ, सोही ठाउँकी […]
बिर्तामोडको एक ग्यारेजमा आगलागी
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । बिर्तामोड-२ रामचोकमा रहेको ग्यारेजमा हिजो राति आगलागी भएको हो । आगलागीबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । हिजो […]
झुम्का कारागारबाट भागेका पौडेल बिर्तामोडबाट पक्राउ
बिर्तामोड, साउन ३१ । सुनसरीको रामधुनीस्थित क्षेत्रीय कारागार झुम्काबाट पर्खाल नाघेर भागेका एकजना कैदीलाई झापा प्रहरीले पक्राउ गरेको जनाएको छ । ती कैदी साउन २८ गते भागेका थिए । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ […]

