Category: 'समाचार'
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च
बिर्तामोड, साउन २७ । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेका अनुसार […]
बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा दुईजना घाइते
बिर्तामोड, साउन २७ । झापाको बुद्धशान्तिमा मोटरसाइकलले ठक्कर दिँदा दुईजना पैदलयात्री घाइते भएको प्रहरीले जनाएको छ । सो सडक दुर्घटना बुधबारे चोकमा भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा पैदलयात्री स्थानीय ७९ वर्षीय […]
दमकमा पार्किङ गरिएको ट्रकमा मध्यरातमा आगलागी
बिर्तामोड, साउन २७ । झापाको दमकमा पार्किङ गरेर राखिएको मालबहाक ट्रकमा आगदागी भएको प्रहरीले जनाएको छ । सो मिनी ट्रकमा कपडा लोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो मिनी ट्रकमा हिजो […]
हल्दिबारीमा हात्तीको आक्रमणबाट एक महिला घाइते, चार घर भत्कायो
बिर्तामोड, साउन २६ । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । हात्तीले चारवटा घर भत्काएको छ । हात्तीले घर भत्काउँदा पर्खालले लागेर एकजना महिला घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका […]
सुनसरीमा बस र माइक्रो जुध्दा तीनजनाको मृत्यु, १५ जना घाइते
बिर्तामोड, साउन २६ । झापाबाट खोटाङ जाँदै गरेको बस र पूर्व आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईवटा सवारीसाधन आपसमा जुधेका थिए । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह […]
आफ्नै पोलिक्लिनिकमा सेवा दिँदै डा. पिताम्बर
बिर्तामोड, साउन २५ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
कम उमेरमै जिम जानु ‘असुरक्षित’
बिर्तामोड, साउन २५ । अहिले धेरैजसो किशोर–किशोरीहरु फिट देखिनको लागि बाल्यकालदेखि नै जिम जान थालिरहेका छन्। सामाजिक सञ्जालमा देखिने ‘फिटनेस आइडियल’ हरुको प्रभावले धेरै युवायुवतीले कम उमेरमै शरीर बनाउने होड चलाएका छन्। तर, विशेषज्ञहरूका अनुसार […]
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
बिर्तामोड, साउन २५ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी […]
कुखुराको पोथी करणी गर्दागर्दै एक झापाली पक्राउ !
बिर्तामोड, साउन २४ । झापामा एक अनौठो घटना भएको छ । एकजना बृद्धले पंक्षी करणी गरेको र उनलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुखुरालाई करणी गर्दा गर्दै पक्राउ […]

