Category: 'समाचार'

किच्चकबधस्थलमा भेटियो ‘दरबारको जग’
बिर्तामोड, चैत १९ । झापाको भद्रपुर–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको छ । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको सो स्थानमा उत्खनन गर्दा […]
घट्यो डिजेल र मट्टितेलको भाउ, पेट्रोलको यथावत
बिर्तामोड, चैत १८ । सरकारले डिजेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद […]
तीनकुने घटनाः झापाका छजना पक्राउ
बिर्तामोड, चैत १८ । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने आरोपमा हालसम्म छजना झापाली पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँको तीनकुनेमा हिंसा भड्काएको आरोपमा आज साँझसम्म प्रहरीले उनीलाई पक्राउ गरेको हो । तीनकुने […]
झापा आउँदै गरेको बोलेरो इलाममा दुर्घटना, पाँचजना घाइते
बिर्तामोड, चैत १८ । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । आज साँझ ५.०७ बजे इलाम नगरपालिका- १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे. १ […]
बैंकिङ कसुर मुद्दामा तोपगाछीका पौडेल पक्राउ
भद्रपुर, चैत १८ । झापा कमल गाउँपालिकाका बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई आज साँझ इलामबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नागरिकतामा झापा तोपगाछी गाविस वडा नम्बर ९ ठेगाना उल्लेख भई हाल इलाम चुलाचुली […]
राष्ट्रसेवक साकोसको स्थापना दिवसमा ज्येष्ठ सदस्यलाई सम्मान
भद्रपुर, चैत १८ । झापाका निजामती कर्मचारीहरुले स्थापना गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ सोमबार २६ औँ स्थापना दिवस मनाएको छ । भद्रपुर-१० लेखनाथचोकस्थित मनोज झपेन्द्र स्मृति भवनमा आयोजित […]
प्रथम बिर्तामोड च्याम्पियनसिप स्नकुर सुरु
बिर्तामोड, चैत १८ । बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे । वडा […]
उजुरी परेपछि देउराली साकोसद्वारा बचतकर्ताको रकम फिर्ता
बिर्तामोड, चैत १८ । झापा बिर्तामोडको देउराली बचत तथा ऋण सहकारी संस्थाले न्यायिक समितिमा उजुरी परेपछि सदस्यहरुको कारोबार मिलाएको छ । बचत फिर्ता नपाएको भन्दै बिर्तामोड नगरपालिकामा देउरालीविरुद्ध उजुरी दर्ता भएको थियो । बचतकर्ताहरु महेश […]
राष्ट्रसेवक साकोसद्वारा शैक्षिक सामग्री वितरण
भद्रपुर, चैत १८ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले २६ औँ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रसेवक सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भद्रपुर–९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत […]