Category: 'समाचार'
माईखोलामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
बिर्तामोड, साउन ४ । कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार कनकाई माई खोलाको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार आज बिहान […]
चियाको निर्यात बढ्यो, अलैँचीको घट्यो
बिर्तामोड, साउन ४ । झापाको काँकरभिट्टा नाकाबाट चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलानामा २०८१/८२ मा चियाको निर्यात ४०.५ प्रतिशले बढेको हो । आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाकाबाट १ […]
भोलिदेखि पूर्वमा मनसुन थप सक्रिय हुने
बिर्तामोड, साउन ३ । केही दिनयता हल्का वर्षा भइरहेको पूर्वी तराईबाट भोलि बिहान सबेरैदेखि थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र […]
झापा कोरा २०२५ मा ३१५ राइडर
बिर्तामोड, साउन ३ । झापाको बिर्तामोडमा सन् २०२५ को झापा कोरा च्यालेन्जमा ३१५ जनाले यात्रा पूरा गरेका छन् । यात्रामा छ वर्षदेखि ६५ वर्ष उमेर समूहका महिला तथा पुरुष राइडरहरु सहभागी थिए । आज शनिबार […]
बिर्तामोडमा करेन्ट लागेर विद्युत कर्मचारी पाण्डेको मृत्यु
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुने अर्जुनधारा-४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डे रहेका […]
बाह्रदशी दुर्घटनाका सबै चारजनाको मृत्यु, घाइते राजवंशी पनि रहिनन्
बिर्तामोड, साउन २ । झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । स्कुटरमा रहेकी कचनकवल-३ की उर्मिला राजवंशीको पनि उपचारको क्रममा मृत्यु भएको […]
वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रवक्तामा भट्टराई, महासचिवमा खत्री
बिर्तामोड, साउन २ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रवक्तामा ओमप्रकाश भट्टराई मनोनित भएका छन् । संघको प्रथम स्थापना दिवस तथा वार्षिक साधारणसभाले कार्यसमिति सदस्य भट्टराईलाई प्रवक्तामा मनोनयन गरेको हो । त्यस्तै, साधारणसभाले संघको उपाध्यक्षमा […]
अर्जुनधारामा मदिरा खाएर झगडा हुँदा एकजना घाइते, अर्का पक्राउ
बिर्तामोड, साउन २ । प्रहरीले मादक पदार्थ खाएर आपसमा झगडा गर्ने एकजनालाई पक्राउ गरेको छ । झगडामा घाइते भएका अर्का एकजनालाई अस्पताल भर्ना गरिएको छ । झापाको अर्जुनधारामा मध्यरातमा मदिरा खाएर विवाद भएपछि धकेल्दा झापाको […]
बिर्तामोडबाट सवा दुई लाख ट्याब्लेट लागुऔषध बरामद
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषध झन्डै सवा दुई लाख ट्याब्लेट क्याप्सुल रहेको सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रहरीले हिजो बिहान […]

