Category: 'समाचार'
चिया बगानबाहेकका श्रमिकको बढ्यो तलब
बिर्तामोड, साउन २ । श्रमिकहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठकले चिया बगान बाहेकका सबै क्षेत्रका श्रमिकका लागि मासिक तलब […]
कोटिहवनमा साउनको सोमबार विशेष पूजा र कनकाई आरती हुने
बिर्तामोड, साउन २ । झापाको कनकाई–४ मा रहेको कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको छ । कनकाई धाम धार्मिक विकास संस्थाको आयोजनामा श्रावण महिनाको विशेष अवसरमा रुद्राभिषेक तथा […]
बिर्तामोडमा गोदाम भाडामा लिएर लागुऔषधको धन्धा, आज सार्वजनिक गरिँदै
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले ठुलो मात्रामा बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषधबारे आज विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ । बिर्तामोड प्रहरीले हिजो बिहान बिर्तामोड-५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य […]
झापा इनर्जीको आइपिओ स्वीकृत
बिर्तामोड, असार ३२ । सौर्य ऊर्जा उत्पादनमा संलग्न झापा इनर्जी लिमिटेडले धितोपत्र बोर्डबाट सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरका सेयर सार्वजनिक रूपमा जारी गर्ने तयारी गरेको हो […]
अर्जुनधाराका १२८ जनालाई धनीपुर्जा
बिर्तामोड, असार ३२ । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपुर्जा) वितरण गरेको छ । आज नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, […]
दमकमा स्कुटरको ठक्करबाट घाइते श्रेष्ठको मृत्यु
बिर्तामोड, असार ३२ । झापाको दमकमा भएको सडक दुर्घटनामा घाइते भएका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दमक-१० जहदा टोलका ७७ वर्षीय देवबहादुर श्रेष्ठ रहेका छन् । उनलाई असार […]
अर्जुनधाराकी गंगा राई मृत्यु प्रकरणः चारजनामाथि आत्महत्या दुरुत्साहन मुद्दा
बिर्तामोड, असार ३२ । प्रहरीले झापा अर्जुनधाराकी गंगा राईको मृत्यु प्रकरणका सम्बन्धमा चारजनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अगाडि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सामुहिक कुटाईबाट मृत्यु भएको पुष्टि नभएपछि उनीहरुमाथि आत्महत्या […]
मेरो डान्स युनिभर्सकी ‘फ्याक्जिबिलिटी क्विन’ झापाकी सुसानालाई भोटको अपिल
बिर्तामोड, असार ३२ । टेलिभिजन रियालिटी सो मेरो डान्स युनिभर्स सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टप १० मा पुग्न सफल झापाकी सुसाना कोइरालालाई थप अघि बढाउन भोट अपिल गरिएको छ । अर्जुनधारा-५ घर भई बिर्तामोडस्थित […]
नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ढकालको सहयोग
बिर्तामोड, असार ३१ । नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा बिर्तामोड–१ निवासी शिला ढकालले नगद सहयोग गरेकी छन् । जन्मदिनको अवसर पारेर ढकालले कोषमा आज नगद २१ हजार एक सय एक रुपैयाँ […]

