Category: 'साहित्य'

खनालको कवितासंग्रह ‘सिर्जनाको आँकुरो’ विमोचन
बिर्तामोड, भदौ १४ । अग्रज सहित्यकार तथा कवि झापा अर्जुनधाराका धनपति खनालले आफ्नो दोस्रो कृति विमोचन गरेका छन् । समालोचक विष्णुकुमार भट्टराई लगायत साहित्यकार तथा परिवारका सदस्यहरुले कृतिको विमोचन गरेका हुन् । आज अर्जुनधारास्थित भागवत […]
सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ
बिर्तामोड, भदौ ६ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाएर अभद्र व्यवहार गर्ने दुईजना महिला पक्राउ परेका छन् । ऋण रकम संकलन तथा नवीकरण गर्न […]
वैरागी काइँलालाई ६ लाख राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार
बिर्तामोड, असार १ । झापा मेचीनगरका कवि वैरागी काइँलालाई ६ लाख राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार प्रदान गरिने निर्णय गरेको छ । नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जिबिएलओको तीन दिने सम्मेलनले […]
वीरता लेडी जेसिजले ‘सहारा साहित्य साँझ’ गर्ने
बिर्तामोड, मंसिर १८ । झापाको बिर्तामोडमा ‘यौन मनोविज्ञान र प्रेम’ विषयमा प्यानल छलफल र गजल साँझ आयोजना गरिने भएको छ । वीरता लेडी जेसिजको आयोजनामा यही मंसिर २१ गते कार्यक्रम हुने भएको आज पत्रकार सम्मेलन […]
धुलाबारीको सातपाखे रिसोर्टमा भोलि सांगीतिक साँझ हुने
मेचीनगर, कात्तिक २० । झापाको मेचीनगर–९ धुलाबारीमा रहेको सातपाखे रिसोर्टमा भोलि बौद्धिक श्रम तथा सांगीतिक काव्य अभियानको पहिलो अध्याय हुने भएको छ । सातपाखे ब्यान्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कात्तिक २१ गते बुधबार […]
इस्ट होराइजनका दुई विद्यार्थी अन्तर्राष्ट्रिय साहित्यिक ओलम्पियाडमा दोस्रो
बिर्तामोड, भदौ १९ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थी भारतमा पुरस्कृत भएका छन् । इस्ट होराइजनका फाइन आर्टका विद्यार्थी विनय राजवंशी र मिसन रेग्मीले भारतको लखनउमा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक […]
७३ औँ स्काउट दिवसमा मनकामना स्काउट ट्रुपको सांस्कृतिक कार्यक्रम
बिर्तामोड, असार ६ । झापा बिर्तामोडको मनकामना माध्यमिक विद्यालयमा रहेको मनकामना स्काउट ट्रुपले स्काउटको ७३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बालबालिकाहरूले कविता, गीत, नृत्य साथै आआफ्ना विचारहरु व्यक्त […]
गौरादह जेसिजले सुरु गर्यो लागुऔषधविरुद्ध नाट्य कार्यशाला
दमक, जेठ ३ । झापाको गौरादह जेसिजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसिजले गौरादह नगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा गोष्ठी सुरु गरेको हो । लागुऔषध दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको […]
गोमेन्द्र महाविद्यालयद्वारा साहित्यकार आचार्यलाई ‘गोमेन्द्र सम्मान’
बिर्तामोड, चैत १० । झापा बिर्तामोडको पुरानो कलेज गोमेन्द्र बहुमुखी महाविद्यालयले साहित्यकार तथा पत्रकार केशव आचार्यलाई यस वर्षको गोमेन्द्र सम्मान प्रदान गरेको छ । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयको २८ औँ वार्षिकोत्सवका अवसरमा आचार्यलाई नगद […]