बिर्तामोड, मंसिर १८ । बिर्तामोड–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२ औँ स्मृति साँझको अवसर पारेर चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी […]
बिर्तामोड, असार १५ । सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र ‘कोइला’ को निर्माण कार्य सम्पन्न भएको छ । युनिक मिडिया हाउसको ब्यानरमा तयार भएको लघु चलचित्र ‘कोइला’ मा कलाकार बन्ने सपना लिएर गाउँदेखि सहर […]
बिर्तामोड, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर […]
-तुलसीराम खरेल तिमी ओसिलो जमिनमा उम्रन सक्छौतिमीलाई न गर्मी मनपर्छ न त चिसोतिमी न कठोरताभित्र रम्न सक्छौन त ठुलो हुने अभिमान छ तिमीभित्रतिमी कोमलताको प्रतिकतिमी जलीय र थलीयबनस्पतिबीचको पुल । तिमी न जल्न सक्छौ घामले […]
(लघुकथा) -तुलसीराम खरेल यसपालिको धान खेती देखेर इच्छाराममा दसैँ मस्तले मनाउने इच्छा जागेर आयो । बर्खाभरिको यथेष्ट वर्षाले प्रफुल्लित उनको मुखमण्डलमा हर्षका बादलहरु छरिएका देखिन्थे । पत्नी सीतालाई उनले भने, “ए बुढी यसपालि धान राम्रो […]