Category: 'समाज'

मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगरका लावतीको मृत्यु
बिर्तामोड, जेठ ३ । झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको […]
कस्ता व्यक्तिलाई ग्रिन टि हानिकारक हुन्छ ?
बिर्तामोड, जेठ ३ । ग्रिन टि स्वास्थ्य तथा छाला दुवैका लागि एकदमै राम्रो हुन्छ । यो पोषक तत्वहरुले भरिपूर्ण हुन्छ ।तर, केही व्यक्तिका लागि यो नोक्सानदायक पनि हुनसक्छ । यस्तोमा आउनुहोस् जानौँ कस्ता व्यक्तिलाई ग्रिन […]
घट्याे पेट्राेल र डिजेलकाे भाउ
बिर्तामोड, जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ […]
बाहुनडाँगीमा लागुऔषध दुर्व्यसनविरुद्ध साताव्यापी अभियान
मेचीनगर, जेठ २ । टोल तथा समाजमा प्रयोगकर्ता बढ्दै गएपछि बाहुनडाँगी जेसिजले लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताह सुरु गरको छ । बाहुनडाँगी जेसिजको अभियान, लागुऔषधरहित समाजको पहिचान भन्ने नाराका साथ आजबाट विद्यालय विशेष कार्यक्रम सुरु भएको हो […]
काँकरभिट्टा खानेपानीमा चुनावः बुढाथोकीको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ २ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज मेचीनगरस्थित काँकरभिट्टा कर्भड हलमा आयोजित एक कार्यक्रमका बीच […]
कमलका दुई विद्यालयमा प्रधानाध्यापकको विवाद
दमक, जेठ २ । झापाको कमल गाउँपालिकाका दुई सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापकको विवादले शैक्षिक गतिविधि प्रभावित बनेको छ । कमल–६ गोहाबारीको वाणी माध्यमिक विद्यालय र कमल–५ पाडाजँगीको मंगलमय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको लफडाले विद्यार्थी चेपुवामा परेका […]
झापाका पाँच स्थानीय तहमा कानुनको व्यावहारिक शिक्षा कार्यक्रम सञ्चालन हुने
बिर्तामोड, जेठ २ । झापासहित मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा “कानुनको व्यावहारिक शिक्षा” कार्यक्रम सञ्चालन गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत झापा, मोरङ […]
प्रहरीले १६ वर्षमै पेन्सन सुविधा पाउने
बिर्तामोड, जेठ २ । सरकारले प्रहरीलाई १६ वर्षको जागिर अवधिमै सरकारले पेन्सन दिने नीति अघि बढाएको छ। राष्ट्रपतिले रामचन्द्र पौडेलले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो विषय समावेश छ। नीति […]
दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ
दमक, जेठ २ । झापाको दमकमा प्रतिबन्धित लागुऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । हिजो राति अन्दाजी १० बजे दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचनाका आधारमा […]