Category: 'समाज'
मलेसिया रोजगारी फेरि ठप्प हुन सक्ने
बिर्तामोड, भदौ २८ । मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा निश्चित म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरेपछि नेपाली श्रमिकका लागि रोजगारीमा अन्योलता देखिएको छ । नेपाल सरकारले मलेसियाको यस नीतिमा असहमति जनाउँदै २५ वटा मुख्य […]
सुनचाँदीको मूल्य बढ्यो
बिर्तामोड, भदौ २८ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । जसअनुसार आइतबार छापावाल सुन प्रतितोला […]
विर्तासिटी हस्पिटलमा प्रजनन स्वास्थ्य परामर्श शिविर
बिर्तामोड, भदौ २८ । झापाको पूर्ण टुंग विर्तासिटी हस्पिटलमा बाँझोपन तथा निःसन्तानसम्बन्धी समस्या भएका दम्पतीलाई लक्षित गरी निःशुल्क प्रजनन स्वास्थ्य परामर्श शिविर आयोजना गरिएको छ । इन्दिरा आइभिएफ फर्टिलिटी सेन्टर काठमाडौँको सहकार्यमा आयोजित शिविरमा ५० […]
आज चट्याङसहित मध्यम वर्षाको सम्भावना
बिर्तामोड, भदौ २८ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। सबै प्रदेशको […]
झापामा बिदामा पनि राष्ट्रिय परिचयपत्र र राहदानी सेवा दिइने
बिर्तामोड, भदौ २८ । जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ । अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि […]
नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित दुई भारतीय पक्राउ
बिर्तामोड, भदौ २७ । नेपाल–भारत सीमावर्ती क्षेत्र गलगलियाबाट भारतीय सुरक्षा बलले ठुलो परिणाममा लागुऔषध, हातहतियार र गोलीसहित दुईजना कारोबारीलाई पक्राउ गरेको जनाएको छ । उनीहरु ब्राउन सुगर लिएर नेपाल आउँदै गरेको भारतीय प्रहरीले जनाएको छ […]
आज दिनभर बादल लाग्ने, हल्का वर्षाको सम्भावना
बिर्तामोड, भदौ २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कर्णाली प्रदेशका केहि […]
अनलाइन बेटिङ कारोबारः तीनजनामाथि म्याद थप
बिर्तामोड, भदौ २६ । बिर्तामोडबाट अनलाइन सट्टेबाजी (बेटिङ) कोरोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनामाथि अदालतले म्याद गप गरेर अनुसन्धानको अनुमति दिएको छ । प्रहरीले हिजो बिहान ०९ः०० बजे बिर्तामोड–४ का ४१ वर्षीय किरण कन्दङवा, […]
आज हल्का बादल लाग्ने, मध्यम वर्षाको सम्भावना
बिर्तामोड, भदौ २५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया […]


