Category: 'समाज'
बिर्तामोडमा सडक दुर्घटनाका घाइते भद्रपुरका बस्नेतको ६ महिनापछि मृत्यु
बिर्तामोड, चैत १३ । झापा बिर्तामोडको सञ्जीवनी अस्पतालअगाडि गत भदौमा भएको सडक दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु भएको छ । दुईवटा मोटरसाइकल जुध्दा त्यतिबेला एकजना चालकको ज्यान गएकोमा अर्का घाइते चालकको पनि मृत्यु भएको प्रहरीले […]
रोटरी क्लबको निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाको जाँच
भद्रपुर, चैत १३ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित घेराबारी स्वाथ्य चौकीमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । रोटरी क्लब अफ भद्रपुर र रोटरी क्लब अफ […]
कनकाईमा एकाबिहानै पत्नीको वीभत्स हत्या, पतिद्वारा आत्महत्या प्रयास
बिर्तामोड, चैत १२ । झापाको कनकाईमा आज एकाबिहानै आफ्नै पतिले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । पति भने घाँटी काटिएको बेहोश अवस्थामा भेटिएका छन् । कनकाई-५ नारायणदल चोकमा डेरामा बस्दै आएका दम्पत्तीमध्ये पत्नीको वीभत्स […]
एक्सेल बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बिर्तामोड, चैत ११ । प्रादेशिक कार्यक्षेत्र भएको नेपालको एक मात्र बैंक एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । बैंकले आज झापाको मेचीनगर–२ गाडागल्लीस्थित श्रीकृष्ण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक वृत्तिविकासको […]
तरकारीको झोलाभित्र ब्राउन सुगर ल्याउने दुईजना भद्रपुरमा पक्राउ
भद्रपुर, चैत ११ । तरकारीको झोलाभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई युवक मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-५ का अन्दाजी ३३ वर्षीय भूपेन्द्र लावती र बिर्तामोड-५ का अन्दाजी २३ वर्षीय […]
पूर्वनगरप्रमुख शिवाकोटी प्रकरणः आज अदालतमा पेश, भोलिदेखि बकपत्र
बिर्तामोड, चैत ११ । अस्वस्थ भएपछि करिब तीन महिनादेखि बिएन्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई अदालतमा पेश गरिएको छ । कारागार चलानको अदालती आदेशपछि पनि उनी उपचारका लागि अस्पतालमै रहँदै आएका थिए । […]
नाबालिका बलात्कारको घटनाः पैसामा मिलाउन खोज्ने गिरी बावुछोरासहित चार पक्राउ
बिर्तामोड, चैत ११ । इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार गरिसकेपछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने र बलात्कार आरोपीलाई झापाको सिमानाबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय […]
गिरीद्वारा जन्मदिनमा विद्यार्थीलाई पोशाक वितरण
बिर्तामोड, चैत १० । सामाजिक व्यक्तित्व झापा अर्जुनधारा–५ का राजु गिरीले आफ्नो जन्मोत्सव विद्यार्थीसँग मनाएका छन् । गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर […]
मोटरसाइकल दुर्घटनामा घाइते बाह्रदशीका भट्टराईको मृत्यु
बिर्तामोड, चैत १० । झापाको बाह्रदशीमा भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित हुँदा घाइते भएका चालकको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ । चैत २ गते राति पौने १ बजे बाह्रदशी-६ नारायणचोक नजिकै उत्तरदक्षिण भित्री सडक […]

