Category: 'समाज'
शिवसताक्षीमा पिकअपको ठक्करबाट घाइते १२ वर्षीय आदर्शको मृत्यु
बिर्तामोड, चैत ३ । झापा शिवसताक्षी-९ मा दुई दिनअघि पिकअपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ । आज दिउँसो २ः०५ बजे १२ वर्षीय आदर्श खनालको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु […]
बिर्तामोडमा सुधार केन्द्रमा रहेका राजवंशीको मृत्यु
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोडमा रहेको पुनर्जन्म सुधार गृहमा रहँदै आएका एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिर्तामोड-५ को सो सुधार गृहमा रहँदै आएका ३७ वर्षीय उमेश राजवंशीको मृत्यु भएको हो । […]
झापाबाट ब्राउन सुगरसहित बिर्तामोडका युवा पक्राउ
बिर्तामोड, चैत ३ । प्रहरीले झापाको झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित बिर्तामोडका दुईजना युवालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड-४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख […]
गौरादहकी किशोरी विराटनगरबाट बेपत्ता, खोजीका लागि अपिल
बिर्तामोड, चैत २ । झापा गौरादहकी एक किशोरी विराटनगरबाट बेपत्ता भएपछि उनको खोजीका लागि परिवारले अपिल गरेको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ५ आरावालचोक निवासी मनिषा पौडेल फागुन १७ गतेदेखि बेपत्ता भएपछि परिवारले […]
बाह्रदशीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक घाइते
बिर्तामोड, चैत २ । झापाको बाह्रदशी गाउँपालिका–६ नारायणचोकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । हिजो राति १२ः४५ बजे चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे. ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ […]
झापा बजारमा आगलागी हुँदा २५ लाखको क्षति
बिर्तामोड, चैत १ । झापाको झापा गाउँपालिका वडा नम्बर ४ बस्ने जिया तामाङको घरमा हिजो राति आगलागी भएको छ । आगलागीबाट तामाङको जस्तापाताको छानो भएको भुइँतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आज राति […]
इच्छाविपरीत रंग नलगाउन झापा प्रहरीको आग्रह
बिर्तामोड, फागुन २९ । झापा प्रहरीले होली पर्व मनाउने क्रममा इच्छाविपरीत कसैलाई बाधा पुग्नेगरी रंग नलगाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे अपिल जारी गर्दै इच्छाविपरीत रंग दल्ने र फोहोर पानीको […]
कनकाईमा मोटरसाइकल दुर्घटनामा तामाङको मृत्यु
बिर्तामोड, फागुन २९ । झापाको कनकाई नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई २ जामुनबारीका ३३ वर्षीय सविन तामाङ रहेका छन् । तामाङको उपचारको क्रममा […]
जलथल जंगलमा भेटिएको हात्ती सडेगलेको
बिर्तामोड, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा रहेको पाइएको छ । हिजो साँझ कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा […]

