Category: 'समाज'
जलथल जंगलमा हात्ती मृत भेटियो
बिर्तामोड, फागुन २९ । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् । हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले […]
युएसएआइडीले सहयोग रोकेपछि झापाका दुई परियोजनामा प्रभावित
बिर्तामोड, फागुन २८ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले सहयोग रोकेपछि झापामा सञ्चालित दुईवटा परियोजना प्रभावित भएका छन् । आम्दा नेपाल र लिड नेपालले सञ्चालन गरिरहेको एचआइभीसँग सम्बन्धित कार्यक्रम प्रभावित बनेको हो […]
कनकाईमा गाँजासहित एक दम्पती पक्राउ
बिर्तामोड, फागुन २८ । झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन् । अवैध गाँजा बेचबिखन गरिरेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले […]
बिर्तामोडका निर्माण व्यवसायी सिटौला बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा झापा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौलादाई पक्राउ गरेको छ । फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी […]
हुलाकी मार्गको बिरिङ पुल एक महिनाका लागि बन्द
बितामोड, फागुन २७ । झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ । यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको […]
बिर्तामोडमा साथीलाई हतियार प्रहार गर्ने खालिङ पक्राउ
बितामोड, फागुन २७ । लेनदेनको विवादमा हतियार प्रहार गरी तीनजनालाई घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा खगेन्द्र खालिङ राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार उनलाई बिर्तामोड २ […]
झापामा ब्राउन सुगरसहित पाँचजना पक्राउ
बितामोड, फागुन २७ । झापाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुरबाट हल्दिबारी १ का ३० वर्षीय तोयानाथ बास्कोटा र वडा नम्बर २ का २२ वर्षीय निश्चल खत्रीलाई प्रतिबन्धित लागुऔषध ब्राउन […]
बिर्तामोडमा सुविधासम्पन्न कोलोनी बनाउँदै वास्तु विहार
बितामोड, फागुन २७ । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर बिल्डिङ प्रालि (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ बिघा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले घर निर्माणको काम […]
नेपाल जेसिजको आग्रहलाई लत्याउँदै वीरता जेसिजले पदस्थापन कार्यक्रम गर्दै, कार्यक्रम रोक्न माग
बितामोड, फागुन २६ । विवादका बीच एकलौटी रुपमा नयाँ कार्यसमिति चयन गरेको वीरता जेसिजले नेपाल जेसिजको आग्रहलाई लत्याउँदै पदस्थापन कार्यक्रमसमेत गर्न लागेको छ । नेपाल जेसिजको सचिवालयबाट अर्को सूचना नआउँदासम्मका लागि शाखामा कुनै पनि कार्य […]

