Category: 'समाज'

बिर्तामोडमा अटो पल्टिँदा एकको मृत्यु, एकजना गम्भीर घाइते
बिर्तामोड, चैत २० । झापाको बिर्तामोड–३ बिर्ताबजारमा अहिले साँझ सवा सात बजे तीनपांग्रे अटो भ्यान पल्टिँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्रदेश १–०१–००२ ह […]
बाह्रदशीमा एउटै टोलबाट मोटरसाइकल र पाँचवटा मोबाइल चोरी
बिर्तामोड, चैत २० । झापा बाह्रदशीस्थित रिमालचोकको एउटै टोलबाट एउटा मोटरसाइकल र पाँचवटा मोबाइल चोरी भएको छ । हिजो राति ध्रुव निरौलाको घरबाट मे. ९ प ८१४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एउटा मोबाइल चोरी […]
सीमाबासीको गुनासो सुन्दै सशस्त्र प्रहरी गौरीगञ्जमा
बिर्तामोड, चैत २० । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगञ्जका सीमाबासीसँग अन्तरक्रिया गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न सशस्त्र प्रहरी […]
दमककी खातुन: एक वर्षमा सातवटा परीक्षा उत्तीर्ण गर्दै बैंकको व्यवसाय अधिकृत
बिर्तामोड, चैत २० । झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् । हाल कृषि विकास बैंकमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको […]
मेची पुलबाट ब्राउन सुगरसहित एक युवती पक्राउ
मेचीनगर, चैत २० । झापाको काँकरभिट्टास्थित मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेकी छन् । मेचीनगर–६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरी रामधुनी–७ की २४ […]
‘सकारात्मक सोचको विकासमा प्रभाव’ सम्पन्न
बिर्तामोड, चैत १९ । झापाको बाह्रदशी गाउँपालिकामा ‘सकारात्मक सोचको विकासमा प्रभाव’ विषयक दुई दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना र बाह्रदशी गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको थियोे […]
मोटरसाइकल दुर्घटनामा घाइते बुद्धशान्तिका न्यौपानेको मृत्यु
बिर्तामोड, चैत १९ । मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा १२ दिनपछि मृत्यु भएको छ । बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा चैत ६ गते राति १२ः३० […]
बाह्रदशीमा सकारात्मक सोचको विकासमा प्रभाव विषयक अन्तरक्रिया
बिर्तामोड, चैत १८ । झापाको बाह्रदशीमा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सुरु भएको छ ।बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजना गाउँपालिकामा सञ्चालित कार्यक्रमको प्रारम्भ गाउँपालिकाका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले […]
मेची नदीमा एक पुरुष मृत भेटिए
बिर्तामोड, चैत १८ । नेपाल-भारत भएर बग्ने मेची नदीमा एक जना मृत भेटिएको छ । भद्रपुर नगरपालिका-३ स्थित बैसाबारीमा अन्दाजी ४० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बैसाबारीको […]