बिर्तामोड, असोज १३ । बिर्तामोड नगरपालिकाले निःशुल्क रेबिज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत […]
बिर्तामोड, असोज १२ । विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ । बुधबार बेलुका वनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न […]
दमक, असोज १२ । आज बिहान झापाको दमकमा ग्याङ फाइट हुँदा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ३ घर भएका २९ वर्षीय गोविन्द लिम्बूको […]
बिर्तामोड, असोज १२ । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा […]
मेचीनगर, असोज १० । विश्व पर्यटन दिवस २०२३ को अवसरमा मेचीनगरस्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा आज (बुधबार) ‘नेपालमा पर्यटनको सम्भावना र चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न […]
बिर्तामोड, असोज ९ । तीर्थयात्री लिएर पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा झापाका एकजनासहित १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा झापा बाह्रदशी २ बस्ने ४१ वर्षीय कर्णबहादुर कार्की र […]
बिर्तामोड, असोज ९ । मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टिको सेवन निकै फाइदाजनक हुन्छ । ग्रिन टिमा पाइने पोषक तत्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह […]
दमक, असोज ७ । दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एकजना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात […]
बिर्तामोड, असोज ७ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर, यस वर्ष सरदर मितिभन्दा एक दिन […]
बिर्तामोड, असोज ७ । अटिजम स्नायु विकाससम्बन्धी समस्या हो, जुन बालबालिकाको विकास क्रममा देखिने गर्छ । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ । अटिजम भएका बच्चाहरुमा अरुको […]