Category: 'समाज'
कमलका बास्तोला हत्या आरोपमा पक्राउ
दमक, माघ १९ । झापाको कमलमा कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय पुण्यप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । माघ १७ गते कमलका बास्तोलाले सोही स्थानका ४५ वर्षीय देवलाल चौधरीलाई सामान्य विवादका कारण लाठीले […]
भद्रपुरमा उद्यागी ढकालले सञ्चालनमा ल्याए सुविधासम्पन्न एअरपोर्ट होटल
भद्रपुर, माघ १९ । झापाका उद्योगी दिपेश ढकालले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल सञ्चालनमा ल्याएका छन् । भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो एअरपोर्ट होटलले पूरा गर्ने सञ्चालक ढकालले विश्वास लिएको बताए । माघ २६, […]
झापामा हाउजी खेलाउन प्रतिबन्ध
बिर्तामोड, माघ १८ । जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन […]
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड घर भएकी गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना […]
हिउँदमा वर्षा नहुँदा सुक्दै खेतीबारी
बिर्तामोड, माघ १८ । यस वर्ष हिउँदमा सरदरभन्दा पनि निकै कम वर्षा भएको छ । देशभरका २० वटा वर्षा मापन केन्द्रका अनुसार औसतमा कुल वर्षाको मात्र ९.२ प्रतिशत पानी परेको छ । जलवायु परिवर्तन र […]
छोरीको टाउको फुटाउने बिर्तामोडका विष्ट पक्राउ
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोडमा आफ्नै नाबालिका छोरीलाई निर्घात पिट्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई प्रहरीले पक्राउ गरेको […]
सभामुख घिमिरेद्वारा गायत्री माता मन्दिरमा पाँच दिवसीय अनुष्ठानको उद्घाटन
बिर्तामोड, माघ १७ । झापाको बिर्तामोडमा गायत्री माताको प्राण प्रतिष्ठा गर्नुअघि पाँच दिवसीय अनुष्ठान सुरु भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन् । अनुष्ठानको उद्घाटनअघि कलशमा गंगाजल अर्पण गरेपछि सुरु भएको […]
महाकुम्भमा भागदौड हुँदा झापाका भक्तजन अलपत्र
बिर्तामोड, माघ १६ । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएपछि झापाबाट गएका धेरै भक्तजनहरु अलपत्र परेका छन् । महाकुम्भ मेला जाँदै गरेका झापा बिर्तामोड १ का झलकसिंह राजवंशीसहितको १८ जनाको टोली बीच बाटोमा […]
टावर टेम्पल स्कुलको वार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान
बिर्तामोड, माघ १६ । झापाको बिर्तामोडमा रहेको टावर टेम्पल स्कुलले वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज विद्यालयमा आयोजित २८ औँ वार्षिकोत्सव कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो । नर्सरीदेखि […]

