बिर्तामोड,भदौ १४ । बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर छैटौं बर्ष पूरा गरि सातौ वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गरेको थियो । डाक्टर बिनय प्रधान र […]
धुलाबारी, भदौ १४ । प्रहरीले झापाको धुलाबारीबाट तीनजनालाई गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धुलाबारीको प्रहरी टोलीले मेचीनगर–१०का नविमिया चुरौटेको घरमा छापा हानेको थियो ।चुरौटेको घरमा छापा हान्दा १ केजी ७०० ग्राम गाँजासहित […]
बिर्तामोड,भदौ १४ । झापाको बिर्तामोड र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरी र युवाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा […]
बिर्तामोड भदौ १४ । झापाबाट तीर्थयात्राका लागि भारत गएकी एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–९की ५५ वर्षीया शारदा कार्की रहेकी छन् । । उनका श्रीमान् जगतबहादुर कार्की र बिर्तामोका बैजु […]
बिर्तामोड,भदौ १४ । आज जनै पूर्णिमा, रक्षा बन्धन अर्थात् क्वाँटी पूर्णिमा आजको दिनलाई क्वाँटी खाने दिन पनि भन्ने गरिन्छ । यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो । आ–आफ्नो समुदाय अनुसार कसैले जनै […]
बिर्तामोड,भदौ १३ । झापाको शिवसताक्षीमा मदिरा सेवन गरी बसेका एक युवाको कनकाई सिँचाई आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी १० का ३८ वर्षीय विष्णुप्रसाद चिमरिया रहेको प्रहरीले जनाएको छन् । चिमरिया […]
बिर्तामोड, भदौ ११ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा बिर्तामोड वडा नम्बर ७ मा २८३ नाम बालबालिकाको आँखा जाँच गरिएको छ । आज वडा नम्बर ७ का लक्ष्मी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्ययनरत […]
बिर्तामोड, भदौ ११ । झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिवालय मन्दिरछेउबाट आज दिउँसो हराएकी भनिएकी बालिका मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार स्थानीय सोमनाथ सिग्देलकी २६ महिनाकी छोरी […]
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा आज बिहान मृत भेटिएका मानिस हिँड्दा-हिँड्दै नालामा लडेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती व्यक्ति हिजो राति पानी परिरहेको समयमा एक्कसि नालामा खसेको सिसीटिभी क्यामेरामा देखिएको झापाका […]
तौल नियन्त्रणमा रहन्छः यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केही क्षण हिँड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउने हो भने तौल बढ्दैन । छाती पोल्दैनः […]