Category: 'समाज'
आज बेलुकादेखि वर्षा कम हुँदै जाने, बादल फाट्न केही दिन लाग्ने
बिर्तामोड, असोज १२ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने […]
झापाबाट ग्यास लिएर ताप्लेजुङ जाँदै गरेको ट्रक पहिरोले पुरियो
बिर्तामोड, असोज १२ । झापाबाट ग्यास लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक मेची राजमार्गमा पहिरोले पुरिएको छ । आज बिहान १०ः३० बजे अविरल बर्षा कारण ताप्लेजुङ फुङलिङ ८ स्थित मेची राजमार्गमा बैशाखे खोल्सामा आएको लेदो सहितको […]
झापामा बाढीले २४० घरपरिवार विस्थापित
बिर्तामोड, असोज १२ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण झापामा बाढी र डुबानमा परी २४० घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ […]
झापामा बाढीले तीनवटा पुल र एउटा कल्भर्टमा क्षति
बिर्तामोड, असोज १२ । अविरल वर्षापछि खोलामा आएको बाढीले झापामा तीनवटा पुलमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले अर्जुनधाराको बिरिङ नदीको पुल, झापा गाउँपालिकाको बिरिङ नदीको पुल र बाह्रदशीको अदुवा खोलाको […]
बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा
बिर्तामोड, असोज १० । झापको बिर्तामोड–१ मा रहेको झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको […]
ट्रकमा आगजनी गर्ने तुम्बापो र चौधरीमाथि ज्यान मार्ने मुद्दा, नौजना पक्राउ
बिर्तामोड, असोज ९ । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका […]
चट्याङ लागेर दमकका मोतेको मृत्यु
बिर्तामोड, असोज ९ । झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको छ । हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो […]
झापामा वर्षा सुरु : घट्यो तापक्रम, तराईबासीलाई गर्मीबाट राहत
बिर्तामोड, असोज ८ । झापामा अहिले साँझ सामान्य वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पानी परेको हो । जल तथा मौसम विज्ञान […]
दमकमा सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु
बिर्तामोड, असोज ८ । झापाको दमकमा तीनचक्के विद्युतीय सवारी साधन सिटीसफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ९ः३० बजे इलाम महमाई स्थायी ठेगाना भई हाल दमक ८ मा […]



