Category: 'समाज'
कनकाई नदी डुबेर एक पुरुषको मृत्यु
दमक, असोज ५ । झापाको शिवतिाक्षीस्थित कनकाई नदीमा एकजनाको डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शिवसताक्षी १० टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज मध्यान्ह एउटा बेवारिसे शव भेटिएको हो । उत्तानो परेको, अनुहार पानीमा […]
दमकमा एक बालकको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु
दमक, असोज ५ । झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ । दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । […]
विदेश पठाइदिन्छु भनेर रकम ठग्ने बाह्रदशीका राजवंशी पक्राउ
बिर्तामोड, असोज ५ । झापा बाह्रदशीका एकजनासहित दुईजनालाई वैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी–७ घर भई भक्तपुरको मध्यपुर थिमी–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको […]
एसएसपी उप्रेतीलाई दमकमा व्यवसायीको स्वागत
दमक, असोज ५ । झापाको पाडाजुँगीस्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा प्रमुखका रुपमा आएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीलाई स्वागत गरिएको छ । दमक उद्योग वाणिज्य संघले एक कार्यक्रमका बीच उप्रेतीसहित राष्ट्रसेवक तीनजना कर्मचारीलाई स्वागतसहित […]
धुलाबारी जेसिजको आतिथ्यताामा क्षेत्र ‘क’ सम्मेलन हुने
मेचीनगर, भदौ ३० । नेपाल जेसिज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन धुलाबारी जेसिजको आतिथ्यताामा हुने भएको छ । सम्मेलन असोज ११ र १२ गते धुलाबारीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा हुने आज आयोजित पत्रकार सम्मेलनमा […]
मालपोतका कर्मचारीको ‘सेटिङ’ मा एउटा परिवारको जग्गा अर्को व्यक्तिमा नामसारी
बिर्तामोड, भदौ २९ । भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको छ । अदालतको अंश मुद्दाको फैसलाविपरीत मालपोतले नामसारी गरेको हो । झापा जिल्ला अदालतले जग्गा जमिनको अंश छुट्याई […]
पूजाको प्रसाद खाएर बिरामी भएका ५२ जनाको डिस्चार्ज
बिर्तामोड, भदौ २७ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् । फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ […]
घरमा फुटेका भाँडाहरू किन राख्नु हुँदैन ?
बिर्तामोड, भदौ २७ । केही मानिसहरूको बानी हुन्छ कि भाँडाहरू बिग्रिएपछि पनि तिनीहरूलाई फाल्दैनन् र प्रयोग गरिरहन्छन् । विशेषगरी केही मानिसहरू घरमा फुटेका कप, गिलास वा अन्य भाँडाहरू प्रयोग गर्छन् । वास्तु शास्त्रअनुसार यसले घरमा […]
अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी
बिर्तामोड, भदौ २६ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । अर्जुनधारा ९ स्थित खरबन्दीमा हिजो (मंगलबार) स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको […]



