Category: 'समाज'
मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु
बिर्तामोड, भदौ २६ । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ । मेचीनगर-३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन […]
बिर्तामोडमा एकजना महिलाको शव भेटियो
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ । परिचय नखुलेकी ती महिलाको मृत्यु वा हत्याबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कान्तिपुर […]
छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ
बिर्तामोड, भदौ २६ । खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ […]
हात्तीको अंगसहित मेचीनगरका चापागाईं पक्राउ
बिर्तामोड, भदौ २५ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन् । संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, […]
बुधबारेमा जिप अनियन्त्रित हुँदा छजना घाइते
बिर्तामोड, भदौ २४ । झापाको बुद्धशान्ति–३ बुधबारे तल्लो चोकस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा छजना घाइते भएका छन् । सोमबार साँझ बिर्तामोडदेखि इलामतर्फ जाँदै गरेको मे. १ ज २६५२ नम्बरको बोलेरो जिपले पैदलयात्रीलाई जोगाउन खोज्दा […]
बिर्तामोडबाट तीनजना बेसहारा नागरिकको उद्दार
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा सडकमा आश्रित तीनजना बेसहारा नागरिकको उद्दार गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा एकजना बृद्धासहित तीनजनाको उद्दार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उपप्रमुख नगेन्द्रप्रसाद […]
सिम्रिकको इकाइगत साधारणसभा धमाधम
बिर्तामोड, भदौ २४ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो १४औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र […]
अटोले ठक्कर दिँदा बिर्तामोडका खरेल गम्भीर घाइते
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा आज दिउँसो भएको सडक दुर्घटनामा एक ज्येष्ठ नागरिक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको बिर्तामोडस्थित अदुवापुलछेउमा तीनचक्के अटोले ठक्कर दिँदा बिर्तामोड-२ का ७४ वर्षीय सुरेश खरेल गम्भीर घाइते भएका […]
दोमुखामा एकजनाको शव भेटियो
बिर्तामोड, भदौ २४ । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् […]



