Category: 'समाज'
झापालीको रकम लुट्ने सातजना पक्राउ
बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख […]
लेखा अधिकृत गिरीद्वारा सामाजिक संस्थालाई स्मार्ट टिभी प्रदान
बिर्तामोड, भदौ २३ । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा-५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक […]
दमकको गौ हत्यामा संलग्न विष्ट पक्राउ
दमक, भदौ २२ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हाल दमक-५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार, जोख्ने तराजु […]
कार्कीद्वारा जन्मदिनमा ‘व्यवसायी राहत कोष’मा एक लाख सहयोग
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी युवराज कार्की पर्वतले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघले एक करोड रुपैयाँ बराबरको व्यवसायी […]
भद्रपुरका उद्योगी ढकाललाई उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान
बिर्तामोड, भदौ १९ । झापा भद्रपुरका प्रतिष्ठित उद्योगी दिपेश ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’ प्रदान गरिएको छ । राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा र खेलकुद लगायतका क्षेत्रहरुमा आफ्नो कुशल नेतृत्वदायी क्षमता प्रस्तुत गर्दै पुर्याएको योगदानको कदर […]
कनकाईका विद्यार्थीले च्याते मेनपावर र कन्सल्टेन्सीका पोस्टर
बिर्तामोड, भदौ १९ । झापाको बिर्तामोड वडा नम्बर ३ को कार्यालयले सार्वजनिक सूचना निकालेर बिजुली र टेलिकमको पोलमा प्रचार सामग्री नटाँस्न आग्रह गर्यो । तर, व्यवसायीले बेवास्ता गरे । झापाको कनकाई नगरपालिकामा भने स्थानीय विद्यार्थीहरुले […]
वीरता जेसिजले विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिने
बिर्तामोड, भदौ १९ । झापाको वीरता जेसिजले यो वर्ष २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ । बिर्तामोडको बिर्तामोड एजुकेसन फाउन्डेसनको सहकार्यमा विपन्न समुदायका २० जना विद्यार्थीलाई तीन महिने निःशुल्क कम्प्युटर तालिम […]
अर्जुनधाराका बुढाथोकीको मलेसियामा मृत्यु
बिर्तामोड, भदौ १९ । झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा सडक दुर्घटनामा मृत्यु भएको छ । अर्जुनधारा-२ गाँजाबारी घर भएका ४१ वर्षीय बुढाथोकीको भदौ १५ गते शनिबार दुर्घटनामा मृत्यु भएको परिवारले जनाएका छन् । शनिबार बेलुका […]
केरा बगानमा मृत भेटिएका बालिकाकी आमा बिर्तामोडबाट पक्राउ
बिर्तामोड, भदौ १९ । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट अस्वस्थ अवस्थामा भेटिएकी छन् । आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा–७ नारायण न्यौपानेको केराघारीभित्र दुई नाबालिका […]



