Category: 'समाज'
‘दक्ष कालीगढ र भन्सार शुल्कले नेपालको फर्निचर व्यवसाय मारमा’
बिर्तामेड, पुस २० । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले फर्निचरका क्षेत्रमा भएका कानुनी अड्चनहरु हटाउन पहल गर्ने बताएका छन् । झापाको बिर्तामोडमा आज भएको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको १० औँ […]
भाक्का उत्सवमा भाक्का खानेहरु उत्साहित
बिर्तामेड, पुस १९ । झापाको बिर्तामोड–३ सैनिकमोडस्थित विराट सहकारी भवनअगाडि आयोजना गरिएको भाक्का उत्सवमा भाक्का खानेहरुको उत्साही देखिए । पूर्वेली मजदुर यातायात प्रालि र बन्दगी युवा परिवारले आयोजना गरेको कार्यक्रममा भाक्काको खान बिहानैदेखि स्थानीय भेलापछि […]
सानो प्रयास युवा समाजद्वारा १३७ विद्यार्थीलाई न्यानो कपडा वितरण
दमक, पुस १९ । मासिक रुपमा सामाजिक कार्य गर्दै आएको सानो प्रयास युवा समाजले झापाको दमक-४ मा रहेको विद्योदय आधारभूत विद्यालयका १३७ जना विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच […]
बिर्तामोड औद्योगिक व्यापार महोत्सव सफल बनाउन नौवटा उपसमिति
बिर्तामेड, पुस १९ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका लागि नौवटा उपसमिति गठन गरिएको छ ।विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मुल आयोजक समितिलाई विस्तार गरिएको हो । अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीयस्तरमा उत्पादित वस्तुलाई […]
देवी माविको ६२ औँ वार्षिकोत्सवमा ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान
बिर्तामोड, पुस १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले बिर्तामोड-५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दा बढी उमेरका पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई विद्यालयको […]
झापामा भाक्का दिवसको तयारी सुरु
बिर्तामोड, पुस १९ । पूर्वी तराईका राजवंशी, ताजपुरिया, गनगाईलगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवर्धन गर्नका लागि सुरु गरिएको भाक्का दिवसका अवसरमा विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको छ । भाक्का दिवसको अवसरमा पूर्वेली मजदुर यातायात […]
पूर्वनगरप्रमुख शिवाकोटीलाई आज अदालतमा पेश गरिँदै
बिर्तामोड, पुस १९ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ । उनी करिब एक महिनादेखि बिएन्डसी अस्पतालमा […]
भद्रपुरका निश्चलको उपचारको क्रममा मृत्यु, पूर्वउपप्रमुख श्रेष्ठलाई पुत्रशोक
बिर्तामोड, पुस १९ । भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा निधन भएको छ । तीन दिनअघि भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा […]
बिर्तामोड खानेपानीले दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै
बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले गत आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष मेघराज बास्तोलाले प्रस्तुत गरेको […]

