Category: 'समाज'
कोशीको केही भूभागमा वर्षा र हिमपात, तराईमा हुस्सु
बिर्तामोड, पुस १५ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा […]
गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’
बिर्तामोड, पुस १५ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ […]
लागुऔषध प्रयोग गरेर गाडी चलाउने १४ जना पक्राउ
बिर्तामोड, पुस १४ । झापामा लागुऔषध सेवन गरेर सार्वजनिक यातायात चलाउने १४ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । दुई दिनअघि कमल–३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा चालकहरुको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण कार्यक्रमबाट १४ जना […]
सहकारीको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
बिर्तामोड, पुस १४ । अब सहकारीको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइनेजस्ता व्यवस्था गरिएको छ । साथै, एउटै व्यक्तिले धेरै सहकारीको सदस्य बन्न नपाउने भएका छन् । सरकारले सहकारीको बचत र ऋणलाई व्यवस्थित गर्न […]
लक्ष्मी बहुउद्देश्यीय सहकारीको मुनाफा एक करोड चार लाख
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजीको १२.६ प्रतिशत लाभांश वितरण गरेको छ । यो झापा जिल्लाकै सबैभन्दा बढी लाभांश हो । लक्ष्मी बहुउद्देश्यीय सहकारीले गत वर्ष १२.१७ प्रतिशत लाभांश […]
पूर्वनगरप्रमुख शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
बिर्तामोड, पुस १४ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ । सात दिनको म्याद सकिएर शुक्रबार थप म्यादका […]
मेचीनगरको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरी १ देखि सञ्चालनमा आउने
मेचीनगर, पुस १४ । झापाको मेचीनगरमा नयाँ वर्ष सन् २०२५ को पहिलो दिन (पुस १७ गते) देखि क्यासिनोसहितको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । मेचीनगर-७ इटाभट्टामा राजमार्गसँगै रहेको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउने भएको […]
प्रेस सेन्टर झापाको अध्यक्ष पुष्प खड्का
बिर्तामोड, पुस १४ । प्रेस सेन्टर नेपालको १० औँ जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ […]
ब्राउन सुगरसहित मेचीनगरका राजवंशी पक्राउ
बिर्तामोड, पुस १४ । प्रहरीले लागुऔषध कारोबार गरेको आशंकामा झापाको मेचीनगरबाट एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर-९ का २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई पक्राउ गरेको हो । […]

