Category: 'समाज'
अरनिको प्राविका विद्यार्थीलाई सिम्रिक साकोसको ब्याग
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई […]
हार्ट फाउन्डेसनको केन्द्रीय सभा बिर्तामोडमा हुने
बिर्तामोड, पुस १२ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसन) को केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ । बिर्तामोडस्थित अग्रसेन भवनमा पुस १३ र १४ गते प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा हुन लागेको आयोजक […]
भद्रपुरका अपाङ्ग ज्येष्ठसहित ५३ जनालाई सम्मान
भद्रपुर, पुस १२ । झापाको भद्रपुरमा चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ५३ जनालाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाभित्रका १० वटै वडाका एकएकजना असल स्याहारकर्ता गरी १० जना […]
भोजपुरमा स्करपियो खस्दा झापाका घलेको मृत्यु, नौ घाइते
बिर्तामोड, पुस ११ । भोजपुर ५ बोखिममा स्करपियो दुर्घटना हुँदा झापाका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका छन् । दुर्घटनामा झापा गौरादह ५ जामबारी बस्ने ६५ वर्षीय झंकबहादुर घलेको मृत्यु भएको हो […]
शुक्रबारबाट पानी पार्ने प्रणाली भित्रिँदै
बिर्तामोड, पुस १० । देशका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने अनुमान गरिएको छ । तर, शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको […]
बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँ देशकै ‘उत्कृष्ट शाखा अध्यक्ष’
बिर्तामोड, पुस १० । बाहुनडाँगी जेसिज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । उनलाई नेपाल जेसिजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनमा सम्मान गरिएको हो । यही पुस ६ गतेदेखि […]
लागुऔषधसहित दमकका श्रेष्ठ पक्राउ
बिर्तामोड, पुस १० । झापाको मेचीनगरबाट दमकका एकजना युवालाई प्रहरीले लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दमक-४ का २२ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् । उनीमाथि शंका लागेर जाँच गर्दा मोटरसाइकलको हेन्डलभित्र […]
बिर्तामोडमा सरकारी जग्गामा मनपरी गर्नेको सर्वोच्चद्वारा रिट खारेज
बिर्तामोड, पुस १० । सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि बिर्तामोडमा रहेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (ग्रामीण विकास प्रशिक्षण केन्द्र) कलवलगुरीको सरकारी जग्गा खाली गर्नुपर्ने भएको छ । भद्रपुर-१० कलवलगुरीस्थित प्रतिष्ठानको नाममा बिर्तामोड-३ र ९ […]
पत्रकार महासंघ झापाको पद हस्तान्तरण
बिर्तामोड, पुस ९ । नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औँ स्थापना दिवास, सञ्चारकर्मी डायरी विमोचन तथा १४ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमबीच महासंघ झापाले स्थापना दिवससहितका […]

