Category: 'समाज'
हल्दिबारीमा कुकुरको बन्ध्याकरण सुरु
बिर्तामोड, पुस ८ । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर आजबाट सुरू भएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए । […]
१५ महिनायता सहारा नेपालको बाह्य ऋण शून्य, बढ्यो शेयर पुँजी
बिर्तामोड, पुस ७ । कारोबार, सदस्य संख्या र पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ८६ हजार पुगेका छन् । संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र उपनिर्देशक दिनेशबहादुर निरौलाले सार्वजनिक […]
झापामा लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजना पक्राउ
बिर्तामोड, पुस ७ । झापाका विभिन्न स्थानबाट लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति-३ धिमाल चोकबाट गाँजाको कारोबार गर्दै आएका ६० वर्षीय श्याम धिमालको घरबाट नगद तीन लाख १० […]
नारी सञ्चार गृहद्वारा पत्रकार महासंघमा विजयी आफ्ना सदस्यलाई सम्मान
बिर्तामोड, पुस ६ । नेपाल पत्रकार महासंघको प्रदेश तथा झापा शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले सम्मान गरेको छ । सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका पदाधिकारी तथा सदस्यहरु […]
विदेशमा बर्सेनि ८६५ जनाले ज्यान गुमाउँदै नेपाली श्रमिक
बिर्तामोड, पुस ६ । प्रत्येक वर्ष औसतमा ८६५ जनाभन्दा बढी नेपाली कामदारको वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा १४ हजार २१३ नेपाली कामदारले कामको सिलसिलामा परदेशमा ज्यान […]
बुद्धशान्तिका दुई किशोरी तीन सातादेखि बेपत्ता
बिर्तामोड, पुस ६ । झापाको बुद्धशान्ति गाउँपालिकाबाट तीन साताअघि बेपत्ता भएका दुई किशोरीहरू अझै नभेटिएको परिवारले बताएका छन् । २० दिनअघि घरबाटै हराएका ती किशोरीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् । बुद्धशान्ति–२ की १३ वर्षीया […]
कोशीका केही ठाउँमा हल्का वर्षाको सम्भावना
बिर्तामोड, पुस ६ । आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । झापासहित तराईका मोरङ, सुनसरीमा आज बिहान हल्का हुस्सु लागेको थियो । प्रदेशमा राति पनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना […]
रिहा भएपछि दुर्गा प्रसाईंले भने- हारेको छैन, तस्करसँगको लडाइँ जारी रहन्छ
बिर्तामोड, पुस ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतबाट रिहा भएका हुन् । रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, […]
सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईंलाई रिहा
बिर्तामोड, पुस ५ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको […]

