Category: 'समाज'
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर सुरु
बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिविर उद्घाटन गरे […]
समाजसेवामा सक्रिय तुलसादेवीः एक सिजनमै १० लाखबराबर सहयोग
बिर्तामोड, पुस ५ । सामाजिक र धार्मिक कार्यमा सक्रिय तुलसादेवी ओलीले विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेकी छन् । झापाको शिवसताक्षी-४ सालमाराका १३० जना विद्यार्थीलाई उनले जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान […]
मेचीनगरका शर्मा बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, पुस ५ । झापा मेचीनगरका गुञ्जन शर्मा बैंकिङ कसुर मुद्दामा काठमाडौँबाट पक्राउ परेका छन् । फरार प्रतिवादी रहेका उनलाई हिजो पक्राउ गरिएको हो । मेचीनगर ९ घर भई हाल काठमाडौँ महाराजगञ्जमा बस्दै आएका ४२ […]
जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न
बिर्तामोड, पुस ४ । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिकोे बैठक सम्पन्न भएको छ । अदालतले अन्य कार्यालयसँग समन्वय गरी अन्य कार्यालयबाट प्रमाण कागजात नआएको कारणले मुद्दामा ढिलाई भएको देखिए सो समस्यामा छलफल […]
दमकमा होटलमा दुई युवतीसँग बसेका व्यक्ति मृत भेटिए
दमक, पुस ४ । झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत […]
मोटरसाइकल दुर्घटनामा मेचीनगरका प्रधानको मृत्यु
बिर्तामोड, पुस ४ । झापाको मेचीनगरमा हिजो राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो […]
मिटर बाइपास गरेर विद्युत चोर्ने हल्दिबारीका आठवटा मिटर जफत
बिर्तामोड, पुस ३ । झापाको हल्दिबारीमा मिटर बाइपास गरेर विद्युत चुहावट गरिरहेका आठवटा मिटर जफत गरिएको छ । विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अवस्थामा हल्दिबारी-१ गोलधापबाट ती मिटर जफत गरिएको अनारमनी वितरण केन्द्रका […]
खरेलद्वारा जन्मदिनमा वाणिज्य संघको कोषलाई २१ हजार प्रदान
बिर्तामोड, पुस २ । नेपाल औषधि व्यवसायी संघ झापाका पूर्वउपाध्यक्ष प्रदिप खरेलले आफ्नो जन्मदिनको अवसरमा ‘व्यवसायी राहत कोष’ का लागि २१ हजार एक रुपैयाँ प्रदान गरेका छन् । प्रदिप फार्मेसीका सञ्चालक, लायन्स क्लब अफ बिर्तामोडका […]
अघिल्लो वर्षको निर्यातः अलैँची, छुर्पी, चिया, अदुवाको घट्यो, अम्रिसो र प्लाइउडको बढ्यो
बिर्तामोड, पुस २ । नेपाली वस्तुहरु अलैँची, छुर्पी, चिया, अदुवाको निर्यात पछिल्लो वर्ष घटेको तथ्यांकले देखाएको छ । अम्रिसो र प्लाइउडको भने निर्यात बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा अलैँची ४ अर्ब ८१ करोड […]

