बिर्तामोड, माघ २ । न्यूज सञ्जाल डटकमका सम्पादक तथा सञ्चालक रमेश समदर्शी राई अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष […]
बिर्तामोड, माघ २ । नेपाल मगर संघ अर्जुनधारा १ वडा इकाई समितिले संघीय सांसद इन्दिरा राना मगरलाई सम्मान गरेको छ । सांसद मगर नेपाल स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद हुन् । स्थानीय मगर बौद्ध बिहार […]
बिर्तामोड, पुस २७ । चिसो बढ्दै गएपछि शरीर ढाक्ने न्यानो कपडा अभावमा रहेका विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विपन्न विद्यार्थीलाई एकएक थान स्विटर र टोपी प्रदान गरेको […]
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउनेएकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह […]
बिर्तामोड, पुस २१ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घट्दै गएपछि चिसोका कारण जनजीवन कष्टकर भएको छ । तराईमा लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक […]
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडमा रहेको साना मझौला साकोसको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा तीन सयजनाले सेवा लिएका छन् । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा भएको आँखा शिविरमा मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा […]
बिर्तामोड, पुस १२ । बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम बिर्तामोडमा आजदेखि सुरु भएको छ । हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने […]
बिर्तामोड, पुस २ । ओली वंश समन्वय समिति झापाले एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा योगदान पुर्याउने बन्धुहरुलाई सम्मान गरेको छ । आज बिर्तामोडमा आयोजित १३ औँ साधारणसभा तथा गोठधुप कार्यक्रमको अवसर पारेर समितिले ज्येष्ठ नागरिक, […]
बिर्तामोड, मंसिर २९ । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार […]
बिर्तामोड, मंसिर २९ । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि नयाँ पाठ्यक्रम तयार पारिरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले […]