बिर्तामोड, मंसिर २१ । व्यावहारिक रुपमै व्यापारिक ज्ञान दिने उद्देश्यले धुलाबारीको इस्ट होराइजन माविले विद्यार्थीलाई फूल उत्पादन गरेर बेच्न तालिम दिएपछि उनीहरु बजारसम्म आएका छन् । पढाइका साथै अतिरिक्त सीप र व्यापारमा दक्ष बनाउन विद्यालयले […]
बिर्तामोड, मंसिर २० । झापाका सुधन संग्रौलासँग ‘इन्गेजमेन्ट’ भएर विवाह नहुने भएपछि काठमाडौँ बानेश्वरकी पुष्पा न्यौपानेले ‘आत्मदाह’ गरेकी छन् । संग्रौला परिवार केही वर्षयता धुम्बाराही बस्दै आएका थिए । काठमाडौँमा ‘इन्गेजमेन्ट’ पछि विवाह रद्द हुँदा […]
बिर्तामोड, मंसिर १० । लसुन नेपालीहरुको भान्सामा सजिलै पाइन्छ । लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ । भिटामिन सी, बी ६, फाइबर, म्यागनिज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ । त्यसैले, लसुनलाई पावर […]
बिर्तामोड, मंसिर ३ । पूर्वको सुविधासम्पन्न बिएन्डसी हस्पिटलले ‘मेरो बिएन्डसी मेरो जीवन साथी, प्रभु इन्स्युुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम आजबाट लागु गरेको छ । बिएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ […]
बिर्तामोड, कात्तिक ३० । विदेशबाट फर्किएका कामदारहरुलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउन सरोकारवाला संस्थाहरुबीच समन्वय गर्ने उद्देश्यले प्रदेश १ का तीन जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । विदेशमा सिकेको सीप स्वदेशमै उपयोग गरेर आर्थिक उपार्जन गर्ने […]
बिर्तामोड, कात्तिक २६ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै बुधबारे जेसीजले डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिब तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । केही दिनअघि बुद्धशान्ति गाउँपालिका […]
बिर्तामोड, कात्तिक २६ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा १८ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न÷नगराउन जिल्ला बाल सञ्जाल झापाले अपिल गरेको छ । निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत […]
बिर्तामोड, कात्तिक २३ । प्रदेश १ सरकारले कात्तिक २४ र २५ गते सार्वजनिक विदा दिएको छ । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा कात्तिक २४ गते बिहीबार र फाल्गुनन्द जयन्तीको अवसरमा […]
बिर्तामोड, कात्तिक २१ । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिको आयोजनामा यसपालिको देउसी भैलो कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै कलाकारहरुलाई सम्मान गरिएको छ । देउसी भैलो कार्यक्रममा कलाकारिता क्षेत्रबाट उच्च योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गरिएको प्ये […]
बिर्तामोड, कात्तिक ७ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मोत्सवको अवसर पारेर भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसँगै गाँसिएको ऐलानी जग्गामा निर्मित पार्कसहित अर्धकदको शालिक […]