Category: 'समाज'
बाँस तेर्स्याएर शनिश्चरेरोड अवरुद्ध
बिर्तामोड, साउन १५ । झापाको बिर्तामोडस्थित शनिश्चरेरोडमा केही स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए । आज बिहान ११ः३० बजेदेखि बिर्तामोड ५ मा पर्ने टाटा सोरुमदेखि महानन्दचोकसम्म उनीहरुले बाँसको ढाट तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् । […]
शिवसताक्षीमा बाबुको किरिया बसेका छोराको निधन
बिर्तामोड, साउन १५ । बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एकजना व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरियाकै समयमा निधन भएको हो […]
क्यानडा पठाउने भन्दै ८४ लाख ठगेको आरोपमा झापाका भण्डारी पक्राउ
बिर्तामोड, साउन १५ । क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको […]
‘नेताहरुको मृत्युको कामना’ गर्दै यज्ञ लगाउने झापाका खतिवडा पक्राउ
बिर्तामोड, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]
आदर्शका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
बिर्तामोड, साउन १४ । झापा बिर्तामोडको आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजना नवआगन्तुक विद्यार्थी र अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का होटल मेनेजमेन्ट र बिजनेस विषयका १०० विद्यार्थी र अभिभावकलाई […]
बुद्धशान्तिका दाजुभाइ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, साउन १४ । झापा बुद्धशान्तिका एकाघरका दाजुभाइ लागुऔषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले […]
झापामा खाल्डोमा डुबेर बालकको मृत्यु
बिर्तामोड, साउन १३ । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु […]
मनसुनमा पेटको समस्या हुँदा यी कुरामा ध्यान राख्नुहोस्
बिर्तामोड, साउन १२ । मनसुनको समयमा पेटको संक्रमणको जोखिम बढ्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । आउनुहोस्, मनसुनमा पेटको संक्रमणबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे जानौँ । उमालेको पानी पिउनुहोस् मनसुनमा पानीको […]
माछा मार्ने क्रममा डुबेर घाइते भएका मुर्मूको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको गौरीगञ्जमा माछा मार्ने क्रममा डुबेर घाइते भएका शिवसताक्षीका एकजना युवाको उपचारको मृत्यु भएको भएको छ । आज ११ बजेदेखि शिवसताक्षी ४ का ४० वर्षीय चुन्दे मुर्मू र ३५ वर्षीय अख्तर […]



