बिर्तामोड, भदौ १५ । कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्वर्गीय प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी […]
बिर्तामोड, भदौ ४ । नेपाल मगर संघको झापा मेचीनगर वडा नम्बर १० को एक भेलाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । धुलाबारीमा सम्पन्न संघको प्रथम अधिवेशनले एलिन लुंगेली मगरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन […]
बिर्तामोड, साउन २९ । राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा अभय (वरुण) राजवंशी निर्वाचित भएका छन् । झापा कनकाईस्थित घैलाडुब्बाका स्थायी बासिन्दा अभय शैक्षिक व्यवसायी हुन् । उनी कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष पनि हुन् । […]
बिर्तामोड, साउन २६ । झापाका सामुदायिक विद्यालयहरुमा अब्बल रहेको बिर्तामोडको देवी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइइ २०७८ को परीक्षामा […]
बिर्तामोड, साउन २६ । गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण नगर्न ‘सहकारी सहजीकरण संयन्त्र’ ले सहकारी संस्थाहरुलाई आग्रह गरेको छ । पछिल्लो समय केही सहकारी संस्था समस्यामा परेपछि बचत झिक्नेको ओइरो लाग्ने गरेको तथा […]
बिर्तामोड, साउन २४ । सरसफाइ र स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक अधिकार हो । अझ, बढी जनघनत्व हुने विद्यालय, अस्पतालजस्ता जनसरोकार भएका संस्थामा यो अनिवार्य हो । तर, झापा बिर्तामोडको कञ्चनजंघा अंग्रजी माविमा सरसफाइ र […]
डिल्लीराम पाण्डेय (रामु) माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएपछि विद्यालय तथा क्याम्पसले कक्षा ११ मा भर्ना खुलाएका छन् । विद्यार्थी तथा अभिभावक सकेसम्म राम्रो विद्यालय र विषयको खोजीमा हुनुहुन्छ । अहिले चर्चा एसईईको भए […]
बिर्तामोड, साउन १८ । अर्जुनधारा–८ को शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि (सीएम) खनालले गरेको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ । विद्यार्थी नपढाए पनि तलब र भत्ता बुझिरहेको तथा उनको प्रत्यक्ष […]
बिर्तामोड, साउन ८ । तराईमा अत्यधिक गर्मी हुन थालेपछि पूर्वी नेपालका स्थानीयहरु चिसो खोज्दै कन्याम र भेडेटार उक्लिन्छन् । तर, योपालिको गर्मीमा तराईबासीहरु कुहिरो र तुषारोसँग होइन चिसो र कञ्चन पानीसँग गर्मी पखाल्दै छन् । […]
बिर्तामोड, साउन ७ । नेपाल औषधि व्यवसायी महासंघ झापा र बिएन्डसी टिचिङ अस्पतालको प्राविधिक सहयोगमा बिर्तामोडको चैतुबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर–२ ले आयोजना गरेको एकदिने सो निःशुल्क स्वास्थ्य […]