Category: 'समाज'

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ । संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द […]
योपटक ५० वर्षपछि सबैभन्दा लामो सूर्यग्रहण लाग्दै
बिर्तामोड, चैत ६ । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ । यस समयमा चन्द्रमाले सूर्यको […]
नियमित महिनावारी नहुनुको कारण
बिर्तामोड, चैत ६ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलनले गर्दा हो । शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड […]
पूजाकोठामा पितृहरूको तस्वीर राख्नु ठिक कि बेठिक ?
बिर्तामोड, चैत ६ । जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्दूहरूले छुट्टै […]
दलित महिलालाई नेतृत्व विकास तथा उद्घोषण तालिम
बिर्तामोड, चैत ५ । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नम्बर १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषणकला सम्बन्धी तीन दिने तालिम सोमबार (आज) सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा […]
जनेप्रले महजोडीलाई ‘पूर्ण-टुंग आदर्श नागरिक सम्मान’ प्रदान गर्ने
बिर्तामोड, चैत ५ । झापाको बिर्तामोडमा रहेको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र) ले यो वर्ष लोकप्रिय हाँस्य कलाकार महजोडीलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज ग्रिन फिल्ड वल्र्ड स्कुलको हलमा आयोजना गरेको पत्रकार […]
एसइइको तयारी अन्तिम चरणमा, पास हुन ३५ प्रतिशत अनिवार्य
बिर्तामोड, चैत ५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ […]
गौरीगञ्जमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, तीनजना घाइते
दमक, चैत ५ । झापाको गौरीगञ्जस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर […]
तनाव कम गर्ने आठ खानेकुरा
बिर्तामोड, चैत ५ । मानिसलाई कामको चापले होस् या अन्य व्यावहारिक कारणले तनाव भइरहेको हुन्छ । त्यसलाई कम गर्ने उपायको खोजीमा सबैजना हुन्छन् । केही खानेकुराले पनि तनाव कम हुन्छ । ती निम्न रहेका छन् […]