Category: 'समाज'
गर्भपतनमार्फत शिशु जन्माएर भाग्ने बिर्तामोडकी एक महिला पक्राउ
बिर्तामोड, कात्तिक २६ । झापाको हल्दिबारीमा गर्भपतन गराएर भागेकी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । गोलधापमा रहेको द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गराएर भागेकी महिलालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको […]
यु १३ फुटबल : उपाधिका लागि विशालपुर र भद्रपुर ब्लेजर्स खेल्दै
भद्रपुर, कात्तिक २५ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत उपाधिका लागि विशालपुर एकाडेमी पृथ्वीनगर र भद्रपुर ब्लेजर्स खेल्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा विशालपुरले काँकरभिट्टा फुटबल […]
मेचीनगरमा सडक दुर्घटनामा घाइते विकको मृत्यु
बिर्तामोड, कात्तिक २४ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा कारसँग ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति ११ः३० बजे मेचीनगर ७ टोकला चिया बगानछेउ काँकरभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा. ६० प २५३७ […]
शिशुलाई झाडीमा फाल्ने झापाकी धिताल पक्राउ
बिर्तामोड, कात्तिक २३ । अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई झाडीमा फाल्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् । मकवानपुरको थाहा […]
झापा सिमलबाडीका हेमरमको घरमा आगलागी
बिर्तामोड, कात्तिक २३ । झापाको झापा गाउँपालिकामा स्थानीय एकजनाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बिहान ०१ः३० बजे झापा-३ सिमलबाडी लालमोहरका बसिया हेमरमको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
गौरीगञ्जमा मोटरसाइकल अनियन्त्रित हुँदा मगरको मृत्यु
बिर्तामोड, कात्तिक २३ । झापाको गौरीगञ्जमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ । हिजो राति ०९ः२० बजे गौरीगञ्ज-३ ठेकीटोलास्थित हुलाकी सडक खण्डमा पश्चिम गौरीगञ्ज बजारबाट पूर्व कोरोबारीतर्फ जाँदै गरेको मे. ८ […]
बिर्तामोडमा आगलागी हुँदा तीनजना घाइते
बिर्तामोड, कात्तिक २२ । झापाको बिर्तामोड-८ प्याकुरेलचोकका शिव गौतमको घरमा आगलागी हुँदा तीनजना घाइते भएका छन् । आज राति ८ः२० बजे गौतमको एकतले पक्की घरमा आगो सल्किएर भान्सामा रहेका ३ वटा ग्यास सिलिन्डर विष्फोट भएको […]
बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते
बिर्तामोड, कात्तिक २२ । छठ पूजाका लागि झापा कनकाईको बिरिङ खोलाको घाटतर्फ जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । दुर्घटनामा पैदलयात्री कचनकवल–६ बनियानीकी ३० वर्षीया पूजा राजवंशी, मोटरसाइकल चालक बाह्रदशी–२ बुट्टाबारीका २४ […]
लागुऔषधसहित भद्रपुरका लिम्बू पक्राउ
बिर्तामोड, कात्तिक २२ । प्रहरीले झापाको भद्रपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । आज बिहान भद्रपुर ५ मेचीपुलमा मेची प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटरमा नेपालतर्फ […]

