Category: 'समाज'
अर्जुनधारामा लडेर दर्जीको मृत्यु
बिर्तामोड, कात्तिक १९ । झापाको अर्जुनधारामा अचानक बेहोश भएर लड्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमक-३ ढुकुरपानी घर भई हाल अर्जुनधारा–११ सितीपानीमा डेरा गरी बस्दै आएका ५३ वर्षीय गणेशबहादुर दर्जीको कात्तिक १७ गते […]
विद्यार्थीको सहयोगार्थ भानु माविको देउसी
मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर-२ मा रहेको भानु माध्यमिक विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोगका लागि देउसी सुरु गरेको छ । बाल क्लब र जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको देउसी हिजो विद्यालयको सेवाक्षेत्र भृकुटी […]
इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका राई दुबईबाट पक्राउ
बिर्तामोड, कात्तिक १३ । कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका एक व्यक्ति दुबईबाट पक्राउ परेका छन् । भोजपुर स्थायी ठेगाना भई मेचीनगर ११ मा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्दाका फरार […]
अर्जुनधारामा लोमस स्कुलको बस पल्टिँदा १० जना घाइते
बिर्तामोड, कात्तिक १२ । झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस ब्रेक फेल भई […]
महिला फुटबल टिमको जित र तिहारको अवसरमा मिसन बिर्तामोडद्वारा झिलिमिली बत्ती
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोडको व्यस्त चोकहरुमा मिसन बिर्तामोडले झिलिमिली बत्ती बालेको छ । सामाजिक कार्यमा अग्रणी रहेको मिसन बिर्तामोड र बिर्तामोड वडा नम्बर ४ को अगुवाईमा आज साँझदेखि छठपर्वसम्म विद्युतीय झिलिमिली बत्ती बालेको […]
बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोड नगरपालिकामा लेखा अधिकृतका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, नगरप्रमुख र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् । झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका […]
चन्द्रगढी वनद्वारा ५० जनालाई च्याउ खेती तालिम
भद्रपुर, कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ । गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत आज एक दिने च्याउ खेती तालिम सम्पन्न गरिएको हो । उपसमितिका संयोजक […]
दुवै मृगौला खराब भएका भारतीद्वारा सहयोगको याचना
बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]
शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनाल पक्राउ
बिर्तामोड, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । बचतकर्ता र शेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा […]

