Category: 'समाज'
झापामा भेटियो निलगाईको बच्छो
बिर्तामोड, कात्तिक ११ । झापाको झापा गाउँपालिका वडा नम्बर २ कुवाडी गाउँमा निलगाईको बच्चा भेटिएको छ । एक स्थानीयले माईखोलाको किनारमा उक्त निलगाईको बच्छो भेट्टाएका हुन् । स्थानीय निरबहादुर अधिकारीका अनुसार हिजो आफ्नो गाईवस्तु माईखोलाको […]
अर्जुनधाराका चौधरीको शंकास्पद मृत्यु
बिर्तामोड, कात्तिक ११ । झापाको अर्जुनधारा–६ का एक व्यक्तिको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । अर्जुनधारा-६, मुखानी गाउँ बस्ने फागुलाल चौधरीका जेठा छोरा ४२ वर्षीय डम्बरलाल चौधरीको शंकास्पद मृत्यु भएको हो । उनी अर्जुनधारा-६ […]
भद्रपुरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
बिर्तामोड, कात्तिक १० । झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी रहेको जिल्ला प्रहरी कार्यालय […]
पैनीमा डुबेर बिर्तामोडमा वृद्धाको मृत्यु
बिर्तामोड, कात्तिक ९ । झापाको बिर्तामोडमा पैनीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी १ बजे बिर्तामोड-६ बुट्टाबारी बस्ने अन्दाजी ७८ वर्षीया इन्द्रमाया राईको घरनजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । […]
समुद्री आँधीको प्रभावले पूर्वी भेगमा वर्षाको सम्भावना
बिर्तामोड, कात्तिक ९ । समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री […]
पोलियो दिवसमा बिर्तामोडमा सचेतनामूलक प्रभातफेरी
बिर्तामोड, कात्तिक ८ । सचेतनामुलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइन्छ । इलामसहित झापाका विभिन्न सातवटा रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको […]
निरौला हत्या आरोपमा दुईजना पक्राउ, छजनाविरुद्ध जाहेरी
दमक, कात्तिक ८ । जग्गासम्बन्धी विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका दमक–९ सिर्जनटोल का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा आरोपमा दुईजना पक्राउ परेका छन् । पीडित परिवारले प्रहरीमा छजना विरुद्ध किटानी जाहेरी […]
विराट बहुउद्देश्यीयको आगामी वर्ष एक करोड कमाउने लक्ष्य
बिर्तामोड, कात्तिक ७ । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले […]
कमलमा रात्रिबसको ठक्करबाट हजुरबुवा-नातिनीको मृत्यु
बिर्तामोड, कात्तिक ७ । झापाको कमलमा बसको ठक्करबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ । बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसको […]

