Category: 'समाज'
शून्य लगानीको पशु बीमाबाट शिवसताक्षीका कृषक लाभान्वित
दमक, असार १२ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठगबस्तीकी रामकुमारी राजवंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्कीलगायतका पशु प्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको […]
बिर्तामोडमा सर्प उद्धारको काम ‘मिसन बिर्तामोड’ले गर्ने
बिर्तामोड, असार १२ । सक्रिय मनसुनसँगै सर्पको बिगबिगी बढ्दै गएपछि ‘मिसन बिर्तामोड’ले बिर्तामोड नगरपालिकामा सर्प उद्धार तथा जनावर अधिकारको बारेमा प्रयोगात्मक अभ्यास सम्पन्न गरेको छ । नगरपालिका परिसरमा भएको कार्यक्रममा यो मौसममा पानीका कारण सर्पको […]
बिर्तामोड नगरपालिकाद्वारा कृषि सामग्री वितरण
बिर्तामोड, असार १२ । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने […]
उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा निदि माविकी एलिजा
बिर्तामोड, असार १२ । झापाको बिर्तामोडस्थित उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा एलिजा भट्टराई चयन भएकी छन् । बाल क्लबको प्रथम अधिवेशनबाट निदि माध्यमिक विद्यालय रामचोककी भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । क्लबको उपाध्यक्षमा भने […]
सर्पले टोक्दा गर्नै नहुने ६ काम र बच्ने १२ उपाय
बिर्तामोड, असार १२ । प्रायः सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानीनजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ। सर्पले टोकेको प्राथमिक उपचार सर्वप्रथम त सर्पले टोकेको हो या […]
स्वास्थ्य स्वयमसेविका चौधरीलाई मेचीनगरद्वारा एक लाखको सम्मान
मेचीनगर, असार १२ । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]
कचनकवलमा गोमनले डस्दा बालिकाको मृत्यु
बिर्तामोड, असार १२ । झापाको कचनकवलमा गोमन सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ गंगाबस्तीका हरि राजवंशीकी छोरी अन्दाजी १३ वर्षीया मनिषा राजवंशीको सर्पले डस्दा मृत्यु भएको हो […]
फुलबासा खोलामा डुबेर एक नाबालकको मृत्यु
मेचीनगर, असार १२ । झापाको मेचीनगर नगरपालिका १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ । […]
झापामा चट्याङले दुईजना र हृदयघातले एकजना कृषकको मृत्यु
बिर्तामोड, असार ११ । झापाका तीनवटा पालकिामा चट्याङले दुईजना र हृदयघातले एकजनाको कृषकको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको […]



