Category: 'समाज'
दसैँको मुखमा घट्यो इन्धनको मूल्य
बिर्तामोड, असोज १४ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ […]
अरिदमन गण चारआलीद्वारा बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, असोज १४ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा […]
किस्ने खोलाले बगाएका कमलका चौधरीको शव भेटियो
दमक, असोज १४ । झापाको कमल गाउँपालिकामा किस्ने खोलाले बगाएर बेपत्ता भएका वडा नम्बर १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी तीन दिनपछि मृत भेटिएका छन् । आज बिहान ८ः३० बजे उनलाई प्रहरी टोली […]
देशभरका ७८८ सडक अवरुद्ध, ११ वटा पुल बगे
बिर्तामोड, असोज १४ । बिहीबार रातिबाट शनिबार साँझसम्म भएको अविरल वर्षाका कारण सडक विभागले करिब २ अर्बको भौतिक क्षति भएको प्रक्षेपण गरेको छ । विभागका सूचना अधिकारी इन्जिनियर अमित कुमार शर्माले पुलपुलेसो तथा अन्य इन्फ्रा–स्टक्चरसमेत […]
मनसुनीको वायुको प्रभाव कायमै
बिर्तामोड, असोज १४ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने […]
कर्णाली साकोसद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग
बिर्तामोड, असोज १३ । तीन दिनको अवरिल वर्षाले प्रभावित बनेको झापाको झापा गाउँपालिकाका स्थानीयबासीलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राहत प्रदान गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतको नेतृत्वमा पीडित परिवारलाई राहत वितरण गरिएको […]
खोलाले बगाएकी कचनकवलकी नेहारिका मृत भेटिइन्
बिर्तामोड, असोज १३ । झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी जमुना खोलाले बगाएको दुई दिनपछि मृत भेटिएकी छन् । कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा केहीबेरअघि उनको […]
बिर्तामोडमा विश्व मुटु दिवसमा वाकथन, साइक्लिङ र जुम्बा
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै […]
कनकाईको बाढी घटेपछि झापा र गौरीगञ्जको जनजीवन सामान्यतर्फ
बिर्तामोड, असोज १३ । कनकाई नदीको बाढी बस्तीमा पसेपछि अस्तव्यस्त बनाएको झापा र गौरीगञ्ज गाउँपालिकाको जनजीवन सामान्य बन्दै गएको छ । त्यहाँ हिजो राति ११ बजेदेखि पानीको बहाव घट्न थालेपछि स्थानीयहरुलाई राहत मिलेको हो । […]

