Category: 'समाज'
‘आँखा’ को ट्रेलरमा भुइँमान्छेको मुद्दा
बिर्तामोड, असोज ६ । जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बागमती नदी किनारका सुकुम्बासी बस्तीका भुइँ मान्छेको मुद्दालाई उठाएको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत् सार्वजनिक भएको हो । सुकुम्बासीहरुलाई सरकार […]
झापामा अचाक्ली गर्मी, कनकाईमा ढलिन् एक महिला
बिर्तामोड, असोज ६ । चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण मनिसहरु बेहोश हुन थालेका छन् । कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा […]
‘क्राइम इन बिर्तामोड’ को निर्माण अन्तिम चरणमा
बिर्तामोड, असोज ६ । रोहन राईको लेखन तथा निर्देशनमा बनिरहेको चलचित्र सिआइबी अर्थात् क्राइम इन बिर्तामोडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको छायाँकन सकिएर डबिङको काम धमाधम भइरहेको चलचित्र निर्माता तथा कलाकार राजन […]
‘बेहुली फ्रम मेघौली’, विवाहका लागि सङ्घर्षको कथा
बिर्तामोड, असोज ६ । ‘बेहुली फ्रम मेघौली’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्म हो । विवाहको विषयवस्तुमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक छोरीलाई योग्य वरका लागि […]
बिर्तामोड नगर अस्पताललाई टेरी मिकेस्का फाउन्डेसनको ‘डिफिब्रिलेटर मेसिन’
बिर्तामोड, असोज ५ । झापाको बिर्तामोड नगरअस्पताललाई टेरी मिकेस्का फाउन्डेसन टेक्सस अमेरिकाले डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका प्रमुख टेरी मिकेस्काले नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा […]
कनकाई नदी डुबेर एक पुरुषको मृत्यु
दमक, असोज ५ । झापाको शिवतिाक्षीस्थित कनकाई नदीमा एकजनाको डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शिवसताक्षी १० टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज मध्यान्ह एउटा बेवारिसे शव भेटिएको हो । उत्तानो परेको, अनुहार पानीमा […]
दमकमा एक बालकको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु
दमक, असोज ५ । झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ । दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । […]
विदेश पठाइदिन्छु भनेर रकम ठग्ने बाह्रदशीका राजवंशी पक्राउ
बिर्तामोड, असोज ५ । झापा बाह्रदशीका एकजनासहित दुईजनालाई वैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी–७ घर भई भक्तपुरको मध्यपुर थिमी–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको […]
एसएसपी उप्रेतीलाई दमकमा व्यवसायीको स्वागत
दमक, असोज ५ । झापाको पाडाजुँगीस्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा प्रमुखका रुपमा आएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीलाई स्वागत गरिएको छ । दमक उद्योग वाणिज्य संघले एक कार्यक्रमका बीच उप्रेतीसहित राष्ट्रसेवक तीनजना कर्मचारीलाई स्वागतसहित […]

