Category: 'समाज'
कनकाईका विद्यार्थीले च्याते मेनपावर र कन्सल्टेन्सीका पोस्टर
बिर्तामोड, भदौ १९ । झापाको बिर्तामोड वडा नम्बर ३ को कार्यालयले सार्वजनिक सूचना निकालेर बिजुली र टेलिकमको पोलमा प्रचार सामग्री नटाँस्न आग्रह गर्यो । तर, व्यवसायीले बेवास्ता गरे । झापाको कनकाई नगरपालिकामा भने स्थानीय विद्यार्थीहरुले […]
वीरता जेसिजले विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिने
बिर्तामोड, भदौ १९ । झापाको वीरता जेसिजले यो वर्ष २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ । बिर्तामोडको बिर्तामोड एजुकेसन फाउन्डेसनको सहकार्यमा विपन्न समुदायका २० जना विद्यार्थीलाई तीन महिने निःशुल्क कम्प्युटर तालिम […]
अर्जुनधाराका बुढाथोकीको मलेसियामा मृत्यु
बिर्तामोड, भदौ १९ । झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा सडक दुर्घटनामा मृत्यु भएको छ । अर्जुनधारा-२ गाँजाबारी घर भएका ४१ वर्षीय बुढाथोकीको भदौ १५ गते शनिबार दुर्घटनामा मृत्यु भएको परिवारले जनाएका छन् । शनिबार बेलुका […]
केरा बगानमा मृत भेटिएका बालिकाकी आमा बिर्तामोडबाट पक्राउ
बिर्तामोड, भदौ १९ । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट अस्वस्थ अवस्थामा भेटिएकी छन् । आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा–७ नारायण न्यौपानेको केराघारीभित्र दुई नाबालिका […]
दमकमा गोठको गाई चोरेर हत्या
दमक, भदौ १९ । झापाको दमकमा गोठको गाई चोरेर हत्या गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । घटनाको तथ्य खोजी गर्न उनीहरुले प्रहरीलाई दबाब दिएका छन् । स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी […]
स्थापना दिवसको अवसरमा नारी सञ्चार गृहले मनायो तीज
बिर्तामोड, भदौ १८ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले आफ्नो स्थापना दिवस र साधारणसभाको अवसर पारेर तीज मनाएको छ । संस्थाकोे १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभाको अवसरमा […]
तराईमा खाना र वासस्थान अभाव, चुरे चढ्दै हात्ती
बिर्तामोड, भदौ १८ । झापालगायतका जिल्लामा वासस्थान र खानाको अभाव हुँदै गएपछि भारत हुँदै नेपाल प्रवेश गर्ने जंगली हात्तीको समूह चुरे र पहाड क्षेत्र प्रवेश गर्न थालेको छ । इलामको रोङ गाउँपालिका–६ को चुरे र पहाडी […]
गरामनी अस्थायी प्रहरी चौकीलाई स्थानीयबासीले सार्न नदिने
बिर्तामोड, भदौ १७ । साझा संस्थाको भवनमा रहेको अस्थायी प्रहरी चौकीलाई गरामनीका बासिन्दाहरुले कुनै पनि हालतमा सार्न नदिने भएका छन् । गरामनीको बीच बजारमा २० औँ वर्षदेखि साझा संस्थाको भवनमा रहेको प्रहरी चौकीलाई जनप्रतिनिधिसहितको आम […]
उत्कृष्ट दियालो वनलाई पुरस्कारै पुरस्कार
बिर्तामोड, भदौ १७ । झापाको भद्रपुर १ पृथ्वीनगरस्थित दियालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउकुमार लिम्बूले गत जेठ २६ मा उत्कृष्ट अध्यक्षको सम्मान पाए । त्यसको दुई महिनापछि गत साउन २५ गते दियालो सामुदायिक वन […]

